देउवा सरकारको हनिमुन पिरियड- खोइ प्रशंसा गर्न लायक काम ?

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको १०० दिन पुग्नै थालेको छ ।  संसदीय व्यवस्था भएको मुलुकमा सरकारका १०० दिनसम्म ‘हनिमुन पिरियड’ भनेर आलोचना नगर्ने परम्परा छ । तर, देउवा नेतृत्वको सरकार १०० दिनको अवधिमा विवाद र आलोचनाको भूमरीमा परेको छ ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक ढंगले’ प्रतिनिधि सभा विघटन गरेपछि एमालेका केही सांसदको समर्थनमा देउवाले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नको...

सम्बन्धित सामग्री

अहिले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन – केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका छन् ।

अहिले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन – केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका छन् ।

देशको अवस्था अहिले राम्रो छैनः प्रधानमन्त्री ओली - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था अहिले राम्रो नभएको बताएका छन् । इन्जिनियर दिवस विशेष समारोहलाई सम्बोधन गर्दै सरकारले देशमा देखिएको समस्या समाधान गर्न लागिपरेको बताएका हुन् । उनले भने, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन । देश र इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य […]

देशको अवस्था देखेर खुसी हुनसक्ने अवस्था छैन : प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था अहिले राम्रो नभएको बताएका छन् । इन्जिनियर दिवस विशेष समारोहलाई सम्बोधन गर्दै सरकारले देशमा देखिएको समस्या समाधान गर्न लागिपरेको बताए । उनले भने, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन । देश र इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल […]

‘लाइगर’ मा अनन्याको अभिनयको बनाइदैछ ट्रोल

विजय देवरकोंडाको नयाँ चलचित्र ‘लाइगर’ दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । चलचित्र अपेक्षा गरे अनुसार आम्दानी गर्न सकिरहेको छैन । तैपनि पछिल्ला समय रिलिज भएका हिन्दी चलचित्रभन्दा राम्रो नै कमाई गरिरहेको छ ।दर्शकहरूले विजयको अभिनयको प्रशंसा गरिरहेका छन् भने त्यहीँ अनन्या पाण्डेको अभिनयको भने आलोचना गरिरहेका छन् । सामाजिक सञ्जालमा उनको अभिनयलाई ट्रोल गरिँदैछ  भने कतिपयले उनी हिरोइन बन्न लायक नै नरहेको र उनलाई अब हिरोइनको रूपमा कास्ट नै गर्न नहुने बताइरहेका छन् ।After watching

‘सरकारले प्रशंसा गर्न लायक कुनै काम गरेन’

सरकारको दुई वर्ष पूरा भएको छ । जुन उत्साहका साथ प्रधानमन्त्री केप शर्मा ओलीले कार्यभार समाल्नु भएको थियो, त्यो