काठमाडौं र भक्तपुरमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

२ वैशाख, काठमाडौं । काठमाडौं र भक्तपुरमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको माकलबारीमा बा ७० प ८९८ नम्बरको मोटरसाइकल सडक किनारको पोलमा ठोक्किएर दुर्घटना हुँदा अत्तरखेल बस्ने सिरहाका २२ वर्षीय सोनाम मुखियाको मृत्यु भएको हो । नारायणटारबाट माकलबारीतर्फ जाँदै गर्दा उनी गएराति पौने दुई बजेतिर दुर्घटनामा परेका थिए । उनको […]

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरी, नवलपरासी पूर्व र महोत्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१४ डलवा टोलमा को.२८ प ९६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार तिरहुत गाउँपालिका-१ धनपुरी बस्ने १८ वर्षीय तिलक नारायण ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल …

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

सिन्धुपाल्चोक, सर्लाही, मकवानपुर र अछाममा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-७ श्यामसाँघुस्थित सडकमा बा.१२ च ४९९१ नम्बरको बोलेरो सडकबाट करिब ७० मिटर तल खोल्सामा खसेर बुधबार दिउँसो दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीया दिल कुमारी प्रधान समेत २ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका …

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सर्लाही, सल्यान र मकवानपुरमा भएको  छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सर्लाही, कौडेना गाउँपालिका-२ फुलपरासीस्थित सडकमा ज.७ प १४३० नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक गोडैता नगरपालिका-७ जानकी टोल बस्ने ३२ वर्षीय राकेश राउतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको …

छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको बा. २ च ८२६९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा चालक काठमाडौं महानगरपालिका–४ बालुवाटार […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

तनहुँ र नवलपरासी पूर्वमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तनहुँ, भिमाद नगरपालिका-३ सुनाकोट बराथुम्कीस्थित सडकमा पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको ग.१ ज ६३५६ नम्बरको जिप सडकदेखि अन्दाजी १ सय ५० मिटर तल खोलामा खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका …

अर्घाखाँचीमा ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो । मृत्यु हुनेमा ट्रकका चालक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम …

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पर्सामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पर्साको  पटेर्वा सुगौली गाउँपालिका-५ स्थित सडकमा ना.१८ प ४०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना भएको हो । दुर्घटनमा परी मृत्यु हुनेमा हुँदा वीरगञ्ज महानगरपालिका-१ छप्कैया बस्ने १९ वर्षीय मोटरसाइकल चालक राहुल कुमार सिंह रहेका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

बुधबार राति रौतहट र बारा जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुवै दुर्घटनामा दुई मोटरसाइकलमा सवार चार जनाको मृत्यु भएको हो । रौतहटको गरुडा नगरपालिका–४ गरुडामा ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहटको गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साह छन् । गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।यस्तै, बार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  कास्की, मकवानपुर, बाँके र मोरङमा शनिवार राति दुर्घटना हुँदा एक–एक जनाको मृत्यु भएको हो ।  कास्की, माछापुच्छ्रे गाउँपालिका-२ बाँझोखेतस्थित सडकमा ग ३ प ३२२५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक गोरखाका ३२ वर्षीय जीवन गुरुङको मृत्यु भएको छ ।  उनी बाँझोखेत भन्ने स्थानमा काकाको घरमा बस्ने गरेको प्रहरीको भनाइ छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो ।&n...

छुट्टाछ्ट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं। पाँचथर, कास्की र चितवन भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पाँचथरको हिलिहाङ गाउँपालिकाको टारीस्थित सडकमा प्रदेश–१–०१–००१च७६९१ नम्बरको गाडी आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका मेथलाङमा ग.१क३१८७ नम्बरको मिक्सचर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चितवनको कालिका नगरपालिकामा ना.३६प२१९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।