लाइन काटिँदा उपभोक्ता खानेपानीबाट बञ्चित

रौतहट– रौतहटको गुजरा नगरपालिका वडा नम्बर ९ मा खानेपानीबाट धारामा पानी नआउँदा करिब आधा दर्जन भन्दा बढी गाउँका उपभोक्ता मारमा परेका छन्। अमतवा भवानीपुरमा रहेको पानी ट्यांकीको धाराको पानी अवरुद्ध भएको छ। खानेपानीको विद्युत लाइन काटिएपछि पानी आउन छाडेको हो। खानेपानीको बक्यौता महसुल बुझाउन नसक्दा लाइन काटिएको बताइएको छ। नेपाल विद्युत् प्राधिकरणको करिब ६ लाखभन्दा […]

सम्बन्धित सामग्री

सामुदायिक वनबाट समृद्धि खोज्दै घार्मीको बस्ती

गण्डकी, १८ साउन । पोखरा महानगरपालिका–१९ घार्मीका दलित समुदाय सामुदायिक वनबाट प्राप्त स्रोत उपयोग गर्दै समृद्धिको अभियानमा जुटेका छन् । कास्कीको दलितमात्र उपभोक्ता रहेको भूमीपुज्ने तीसढुङ्गे सामुदायिक वन उपभोक्ता समूह प्राकृतिक स्रोत उपयोगको अधिकारसँगै समृद्धिको अभियानमा जुटेको हो । घरसँगै जोडिएको वन पैदावार उपयोगबाट बञ्चित हुँदा जीविकोपार्जनमा विगतदेखि समस्या झेल्दै आए पनि उपभोक्ताको अथक सङ्घर्षले […]

भुक्तानी समस्याबारे मधेस प्रदेशसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)का सांसद शैलेन्द्रप्रसाद यादवले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयले असार २५ गतेसम्ममात्र योजनाको भुक्तानी गर्न दिएकाले धेरै उपभोक्ता र ठेकेदार भुक्तानीबाट बञ्चित भएको भन्दै सांसद यादवले प्रदेशसभामा सो प्रस्ताव पेश गरेका हुन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६-७७ […]

सीमा क्षेत्रमा अवैध भारतीय डीटीएच सञ्चालनमा, नियामक निकाय मुकदर्शक

साथै अवैध डीटीएचमा नेपाली च्यानल नहुने भएकाले उपभोक्ता नेपाली सूचनाबाट बञ्चित हुनुका साथै भाषा र संस्कृतिमा समेत अतिक्रमण भइरहेको डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य बताउनुहुन्छ ।

श्रममन्त्रीले भने– खाडी मुलुकमा घरेलु कामदारमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन् ।  मन्त्री श्रेष्ठले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा यस्तो आग्रह गरेका हुन् । उनले कतिपय घरेलु कामदार आउन नपाउने डरले विदेशमा नै बसेको र विदामा घर आएका नेपाली कामदार रोजगारीमा फर्कनबाट बञ्चित भएका बताए । समितिक

२० प्रतिशत छुटमा गरिएको विभेदप्रति एलपी ग्यास उद्योग संघको आपत्ति

सरकारले बजेटमार्फत उपभोक्तालाई राहतस्वरुप खाना पकाउने एलपी ग्यासमा दिएको विभेदपूर्ण छुटको नेपाल एलपी ग्यास उद्योग संघले विरोध जनाएको छ ।  हाल कोभिड–१९ को विषम परिस्थितिमा उपभोक्ता केन्द्रित खाना पकाउने एलपी ग्यासमा अधिकतम २० प्रतिशतको छुटको व्यवस्था गरेर सरकारले उदाहरणीय काम गरेतापनि ९९ प्रतिशत ग्राहकलाई छुटबाट बञ्चित गरेको भन्दै संघले विरोध जनाएको हो । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले ९९ प्रतिशत उपभोक्ताहरूलाई छाडेर १ प्रतिशत उपभोक्ता मात्र भएको सरकारी निकायले बिक्री व

होम डेलिभरी सेवा रोक्दा सामान किन्‍न बाहिर निस्कन थाले संक्रमित

आइसोलेसनबाट संक्रमित बाहिरि आउनुपर्ने अवस्था र उपभोक्ताहरूले घर-घरमै सामान पाउने सुविधाबाट बञ्चित गरिँदा उपभोक्ता अधिकार हनन् भएको अधिकारकर्मी माधव तिम्सिना बताउँछन्

पहिरोले पाइप बगाउँदा दुई हजार नागरिक खानेपानीबाट बञ्चित

सल्यान : छत्रेश्वरी गाउँपालिका–४ खर्सुवासमा पहिरोले खानेपानीको पाइप बगाएको छ। पाइप बगाउँदा गाउँपालिकाका वडा नम्बर ४ र ५ का दुई हजारभन्दा बढी उपभोक्ता खानेपानीबाट बञ्चित भएका छन्।  खर्सुवासको बाउनिखा मुहानबाट पाइपमार्फत ल्याएको पानी उपभोग गर्दै आएका लेखपोखरा, तारुपारे, भित्रिवन, पोखरीलगायतका बासिन्दा प्रभावित...

पानीको मुहानमै क्रसर : दुई विद्यालय र सात सय उपभोक्ता खानेपानीबाट बञ्चित

चितवन- खानेपानीको मुहान नजिकै क्रसर उद्योग बनाउने क्रममा पानीको मुहान सुकेपछि गाँउमा पानीको हाहाकार भएको छ । मुहान संरक्षण गर्नुको सट्टा प्रयोग गर्दै आइरहेको पानीको मुहान पनि मास्ने क्रियाकलाप भएको स्थानीयको आरोप छ । १५ वर्ष अघिदेखि निरन्तर पिउँदै आएको पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालन गर्न आवश्यक संरचना बनाउँदा पा...

धारामा पानी नआउँदा नौ सय घर प्रभावित

कञ्चनपुर : पाँच दिनदेखि धारामा पानी नआउँदा बेलौरी नगरपालिका बेलौरी बजारका नौ सय उपभोक्ता प्रभावित भएका छन्। धारामा पानी यहाँका नागरिक अस्वस्थ पानी पिउन बाध्य भएका छन्। खानेपानी बन्द हुँदा बेलौरी बजार, विद्यानगर, दुम्ली, पुरानो बेलौरी, शान्तिपुर र रिछाहाका करिव नौ सय घरधुरीका उपभोक्ता खानेपानीबाट बञ्चित भएका छन्। ...

एडिएसएल र ल्यान्डलाइनको पोर्ट अभाव - Karobar National Economic Daily

खोटाङः एडिएसएल इन्टरनेटको र ल्यान्डलाइन टेलिफोनको पोर्ट अभाव भएपछि जिल्लाका उपभोक्ता इन्टरनेट तथा ल्यान्लाइन फोन जडान गर्नबाट बञ्चित भएका छन् । नेपाल टेलिकम शाखा खोटाङले पोर्ट अभाव देखाउँदै ल्यान्डलाइन फोन…