सीमा क्षेत्रमा अवैध भारतीय डीटीएच सञ्चालनमा, नियामक निकाय मुकदर्शक

साथै अवैध डीटीएचमा नेपाली च्यानल नहुने भएकाले उपभोक्ता नेपाली सूचनाबाट बञ्चित हुनुका साथै भाषा र संस्कृतिमा समेत अतिक्रमण भइरहेको डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य बताउनुहुन्छ ।