काठमाडौँ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले सबै प्रदेशमा प्रदेश इन्चार्ज र सह इन्चार्ज तोकेको छ । आज विशेष सर्कुलर जारी गर्दै महासचिव सुमन पुरीले विभिन्न निर्णय सार्वजनिक गरेका हुन् । राष्ट्रिय युवा संघले सात प्रदेश र अन्तर जिल्ला विशेष प्रदेशका लागि इन्चार्ज र सह इन्चार्ज तोकेको छ । १११ सदस्यीय स्थायी […]