माओवादीले प्रदेश इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको छ । तर, निर्णयप्रति उपमहासचिव जनार्दन शर्मा र स्थायी कमिटी सदस्य खगराज भट्टले लिखित असहमति जनाएका छन् ।
कोशीको इन्चार्जमा उपमहासचिव हरिबोल गजुरेल र सहइन्चार्जमा केन्द्रीय...
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्ज र सहइन्चार्ज तोकेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले प्रदेशको इन्चार्ज र सहइन्चार्ज तोकेको हो ।
काठमाडौं । तीन वटा मुख्य निर्णय गर्दै नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकपछि नेता जनार्दन शर्माले एमसीसीमा उठेका प्रश्नहरु जेठ २० सम्म स्थगित गरेको, प्रदेश इन्चार्जहरु तोकेको र स्थानीय निर्वाचनका पार्टी नीति तय गरेर बैठक समापन भएको जानकारी दिनुभयो । उहाँले एमसीसीमा उठेका विषयका साथै पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो पनि […]
काठमाडौं । नेकपा (एमाले)ले सातवटै प्रदेशमा इन्चार्ज तोकेको छ । हिजोदेखि सुरु भएर आज सकिएको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्हरू ताेकेको महासचिव शंकर पाेखरेलले जानकारी दिए ।
प्रदेश इन्चार्जहरू
प्रदेश १ - देवराज घिमिरे
प्रदेश २ - रघुवीर महाषेठ
वाग्मती प्रदेश - काशीनाथ अधिकारी
गण्डकी प्रदेश - पद्मा अर्याल
लुम्बिनी प्रदेश - छविलाल विश्वकर्मा
कर्णाली प्रदेश - यमलाल...
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ। एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशनमा प्रदेश इन्चार्ज तोकिएको उल्लेख छ।एकीकृत समाजवादी पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इन्चार्ज तोकेको छ। सुदूरपश्चिममा भने इन्चार्ज तोक्न बाँकी छ।त्यस्तै एकीकृत समाजवादी पार्टीले विश्वनाथ प्याकुरेललाई उपत्यका विशेष प
नेकपा (माओवादी केन्द्र) ले ६ प्रदेशको इन्चार्ज तोकेको छ। आइतबार बसेको पार्टी स्थायी समिति बैठकले प्रदेश इन्चार्ज तोक्नुका साथै जिल्ला समन्वय समिति संयोजक तथा विभागीय प्रमुखहरू तोकेको प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिए। प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज […]
नेकपा (माओवादी केन्द्र)ले सात प्रदेशमध्ये ६ प्रदेशको इन्चार्ज तोकेको छ । शनिबार र आइतबार बसेको सो पार्टीको स्थायी समिति बैठकमा नेताहरुको जिम्मेवारीका विषयमा भएको छलफलपछि प्रदेश इन्चार्ज तोकिएको हो । माओवादी स्थायी समिति सदस्य गणेश साहका अनुसार प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकिएको छ । त्यस्तै प्रदेश १ मा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्णय गर्न छ
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै प्रदेश संगठन कमिटीको जिम्मेवारी बाडफाँड गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बसेको सचिवालय बैठकले सात वटै प्रदेश संगठन कमिटीका प्रदेश इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको हो ।
प्रदेश १
...