निजगढमा अधिक वर्षा : १४ स्थानमा पानीको सतह बढेपछि खतराको घण्टी बज्याे

बाढी पूर्वानुमान महाशाखाले मापन गरेको २३४ वटा स्टेसन मध्ये १४ वटा नदी स्टेसनमा पानीको सतह बढेपछि खतराको घण्टी बजेको छ ।

सम्बन्धित सामग्री

मैदानमा बल र ब्याटले कौशल देखाइरहेका कुशल

पछिल्लो समय नेपाली क्रिकेटले राम्रो प्रदर्शन गर्दै गइरहँदा यसको श्रेय कुशल मल्ललाई पनि जान्छ । कुशल नेपाली टिमका भरपर्दा अलराउण्डर हुन् । जो विपक्षी टिमका लागि खतराको घण्टी पनि हुन् ।

संसद्मा प्रतिपक्ष नहुनु खतराको घण्टी हो : केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले अहिलेको सरकारलाई प्रतिपक्ष नभएको कारण हाइसञ्चो हुने बताएका छन्।संसद्‍मा सम्बोधन गर्दै केसीले भएका सबै दलहरू सरकारको समर्थन गरेर प्रतिपक्षमा कोही बस्न नखोजेको देख्दा आफू अन्यौलमा परेको बताए।प्रतिपक्ष नभए पछि सरकार चल्छ? संसद्‍मा प्रतिपक्ष नहुनु खतराको घण्टी हो', उनले भने', कि हिजो गरेका घोटलाहरूमा कुनै सजाय नहोस भनेर सरकारसँग सबै पार्टी मिलेको हो की भन्ने मलाई लागेको छ।'देशको लोकतन्त्र बचाउन प्रतिपक्षको आवश्यक रहेको भ

‘खतराको घण्टी’ हो डोटी भूकम्प

२३ कात्तिक, काठमाडौं । मंगलबार राति र बुधबार विहान डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भयो भने ५ जना घाइते भए । दिपायललाई केन्द्रविन्दु बनाएर मंगलबार राति ९ः०७ मिनेटमा गएको ५.७ म्याग्निच्युडको भूकम्प गयो भने खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विहान २ः१२ मा ६.६ म्याग्निच्युडको । भूकम्पले भएको […]

माधव नेपालको कठोर टिप्पणी : एमालेमा खतराको घण्टी बजिसक्यो (भिडियोसहित)

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावपछि एमालेमा खतराको घण्टी बजिसकेको टिप्पणी गरेका छन् । यदि एमालेले समयमै नचेतेमा ठुलो विनाश हुनसक्ने नेपालले बताए ।  बुधबार रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले स्थानीय तहको चुनावको परिणामले एमालेको हैसियत स्पष्ट पारिसकेकाले बेलैमा सचेत हुनुपर्ने बताए । ‘केपी ओलीले गठबन्धन फुटाउन प्रयास गर्नु अस्वाभाविक होइन । तर उहाँ (केपी ओली) को त्यो प्रयास सफल हुन दिने वा नदिने हामीमा भर पर्छ’, नेपालले भन

सबभन्दा ठूलाे संकट र खतराको घण्टी प्रचण्डको घाँटीमा झुन्डिएको छ : सूर्य थापा

काठमाडौं, २४ माघ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्य थापाले प्रचण्ठ र माधव नेपालले नेपाललाई चौतर्फी संकटमा फसाउने काम गरिरहेको टिप्पणी गरेका छन् । उनले अब सबभन्दा ठूलो संकट र खतराको घण्टी प्रचण्डको घाँटीमा झुण्डिएको बताएका छन् ।सामाजिक सञ्जाल फेशबुकमार्फत थापाले लेखेका छन्– हिजाे बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता तथा नेकपा […]

नयाँ भेरियन्टको खतराको घण्टी बज्नुअघि नै सबै तयारी गर्न मुख्यमन्त्रीको निर्देशन

प्रदेश नं. १ सरकारले कोभिडविरुद्धको प्रतिकार्यलाई प्रभावकारी बनाउन बुधबार सरोकारवाला पक्षसँग छलफल गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नयाँ भेरियन्टको ओमिक्रोन फैलन सक्ने सम्भावनाका बारे सरोकारवाला निकायहरूबीच छलफल भएको हो । छलफलका क्रममा प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोभिडको नयाँ भेरियन्टका रूपमा देखा परेको ओमिक्रोनविरुद्धको तयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन दिए । उनले खतराको घण्टी बज्नुअघि नै सबै प्रकारको तयारी गर्नुपर्नेमा जोड दिए । ‘ह

काठमाडौं बज्यो खतराको घण्टी, आज मात्रै थपिए ६७७ जना कोरोना संक्रमित

काठमाडौं। कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेसँगै काठमाडौं जिल्लामा खतराको घण्टी बज्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निषेधाज्ञा थप खुकुलो भएसँगै संक्रमितको संख्या बढ्न थालेको हो। पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ। हाल काठमाडौंमा सक्रिय संक्रमितको संख्या पाँचहजार ६१६ रहेको छ भने एकहजार नौसय ४९ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।

नारायणीमा बाढी : खतराको घण्टी बज्यो

चितवन : अविरल वर्षाका कारण चितवनको नारायणी र राप्ती लगायतका नदि तथा खोलाहरूमा बाढीले उग्र रुप लिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणीमा आएको बाढीले खतराको तह नाघेपछि खतराको घण्टी बजाइएको छ। देवघाटमा गरिएको मापन अनुसार बाढीले खतराको तह नाघेको हो। पछिल्लो मापन अनुसार देवघाटमा बाढीको सतह ८.३२ मिटर नाघिसकेको छ। यहाँ बाढीको सतह ८ मिटरलाई खतराको तह मानिन्छ।नारायणीमा बाढीको सतह अझै बढ्दो छ। बाढीको सतहले खतराको तह नाघेपछि भरतपुर महानगरपालिका २३, २७ र २५ मा नदि कटानको जोखिम बढेको छ। केहि