काठमाडौं : देशमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सकिएको छ। अधिकांश स्थानको मतपरिणाम समेत सार्वजनिक भइसकेको अवस्था छ।०६२/०६३ पछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका ५ जना पूर्व श्रममन्त्री प्रतिनिधिसभाका लागि निर्वाचित भएका छन्। श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका सबै मन्त्रीका चुनावी एजेण्डामा फ्रि भिसा‚ फ्रि टिकटलाई प्राथमिकताका साथ उठाइएको थियो। मन्त्रालयको जिम्मेवारीमा रहेका वेला भएका कामको प्रचारप्रसार गर्दै उनीहरू निर्वा