८ जनाको हत्या आरोपी खानलाई कपिलवस्तु जिल्ला अदालतबाट सफाइ

जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले ८ जनाको हत्या अभियोग लागेका कपिलवस्तुका नसिम खान (बादशाह) र उनीसँग जोडिएका सबैलाई सफाई दिएपछि जिल्ला अदालतको न्यायसम्पादनमाथि पीडित पक्षले प्रश्न उठाएका छन् ।