गर्भपतन गराएको आरोपमा पक्राउ

वीरगञ्ज – किशोरीलाई जबर्जस्ती करणी तथा गर्भपतन गराएको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–५ बेलहिया टोल बस्ने २५ वर्षीय श्यामसुन्दर साह तेली छन्। पक्राउ परेका साहले सोही स्थानकी १७ वर्षीया किशोरीलाई पटक–पटक करणी गरेका थिए। करणीपश्चात् किशोरी गर्भवती भएपछि उनले जेठ १७ गते किशोरीको गर्भपतन गराएका थिए। त्यसपछि घटना बाहिर […]