आईएमई ग्रुपले सञ्चालन गरेको आईएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित ‘आईएमई पे’ ले प्रयोगकर्तामाझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ ।अफरअन्तर्गत सबै प्रयोगकर्ताले कुनै पनि क्यूआर पेमेन्ट आईएमई पे एपमार्फत भुक्तानी गर्दा दिनभरमा १० प्रतिशत छुट (अधिकतम १ सय रुपैयाँसम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । यो अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना […]