दोहोरिदा जनमत पाएनन्, चार पालिका निर्वतमान अध्यक्षले

दैलेख । २०७४ स्थानीय तहमा चुनाव जितेका चार गाउँपालिकाका अध्यक्ष दोहोरिँदा जनमत पाएनन् पराजय भोग्नुप¥यो । पराजय भोगेका निवर्तमान अध्यक्ष महाबु गाउँपालिका जंगबहादुर शाही, गुराँस गाउँपालिका खेमराज ओली, डुगेश्वर गाउँपालिकाका नगेन्द्र मल्ल र नौमुले गाउँपालिका भदे बुढा मगर हुन् । २०७४ सालको स्थानीय चुनावमा विजय भएका यी व्यक्ति भने दोहोरिँदा पराजय भोग्नुपरेको हो । गएको […] The post दोहोरिदा जनमत पाएनन्, चार पालिका निर्वतमान अध्यक्षले appeared first on राजधानी राष्ट्रिय दैनिक.