भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार तिब्बती निर्वासित धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिँदै ट्वीट गरे । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमा लेखेका छन् : ‘आज फोनमा परम पुज्य दलाई लामालाई उहाँको ८७ औं जन्मदिनको शुभकामना दिएँ । हामी उहाँको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दछौं ।’ भारतका प्रधानमन्त्रीले दलाई लामासँग फोन वार्ता गरेको कुरा सार्बजनिक भएपछि चीनले असन्तुष्टि जनाएको छ ।चीनले भारतलाई के भन्यो ?भारतीय प्रधानमन्त्री तथा अमेरिकी विदेशमन्त्री एन्टोनी