महोत्तरी- नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर ३ को झगडा उत्कर्षमा पुगेको छ । निर्वाचनस्थल निर्धारण गर्ने विषयमा दुई पक्षबीच भएको मत विभाजनले मतदान अधिकृत नै बाहिरिएका छन् । केन्द्रले नै स्थान निर्धारण नगरेसम्म निर्वाचन गराउन नसकिने भन्दै मतदान अधिकृत हेम बहादुर कार्की बाहिरिएका हुन् ।
संस्थापन इतरका बिमलेन्द्र निधी प्यानल …