प्रचण्डले आज हर्क साम्पाङसँगै धरानमा वृक्षारोपण गर्ने

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ श्रमदानका कारण देशभर चर्चित छन् । श्रमदानमार्फत स्थानीय तहको विकास निर्माणमा जुटेका उनको अभियानमा साथ दिनेको संख्या दैनिक बढ्दो छ ।  दुई साता अघि काठमाडौँ आएका बेला उनले दलका शीर्ष नेताहरूदेखि मन्त्रीहरूलाई पनि श्रमदानको लागि निम्तो दिएका थिए । खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि […]

सम्बन्धित सामग्री

बिहानै विरुवा रोप्न पुग्छन् मेयर साम्पाङ (तस्बिरहरु)

धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ हरेक दिन एकबिहानै कम्मरमा खुकुरी र हातमा खन्ती बोकेर वृक्षारोपण गर्न पुग्ने गर्दछन् । धरानको श्रम सांस्कृतिक पार्कमा तित्री, ओखर, अमला, निम लगायतका बोट बिरुवा बोकेर वृक्षारोपण गर्न पुगेका छन् । उनको साथमा धरानका स्थानीयहरु रमाउँदै हरेक बिहान वृक्षारोपण गर्न पुग्ने गर्दछन् । स्थानीयका अनुसार धरानमा अहिले […]

छुद्र बोलेर चर्चामा आएका हर्क साम्पाङ यसरी घेरिदैछन् विवादमा, फेसबुकमा धम्की

सामाजिक सञ्जालमा छुद्र बोलेर चर्चामा आइरहने धरानका मेयर हर्क साम्पाङ पछिल्लो समय निकै आलोचित छन। मन्दिर अगाडि चर्च बनाएको विवाद नसेलाउँदै निजी जग्गामा जबरजस्ती वृक्षारोपण गराएको भन्दै उनी थप विवादमा परेका ...

महानगरपालिकालाई छुट्टै ऐन चाहिएको मेयरहरुको माग

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ गीत सुनाउँदै गर्दा एकाएक भावुक बने। शनिबार उनी मिस धरानका प्रतिस्पर्धीसहित वृक्षारोपणका लागि सर्दु खोला किनार पुगेका थिए। उनको अगुवाईमा धरान आसपासका क्षेत्रमा हिजोआज वृक्षारोपण भइरहेको छ। वृक्षारोपण सकिएपछि सम्बोधन गर्ने क्रममा मेयर राईले आफूले लेखेको गीत सुनाएका थिए। मेयर साम्पाङ गीत लेखेर आफैँ संगीतसमेत भर्छन्।

देश कै लागि मर्न सकूँ भन्दै रोए हर्क