ओली-प्रचण्डबीच सहमतिपछि नेकपामा छ सदस्यीय कार्यदल - BBC News नेपाली

शीर्ष नेताहरूबीच विवादले लामो समयदेखि सत्तारूढ नेकपामा देखिएका समस्या समाधान गर्ने उपाय सिफारिस गर्न महासचिवको नेतृत्वमा छ सदस्यीय कार्यदल बनेको छ।

सम्बन्धित सामग्री

दस्तावेजलाई अन्तिम रुप दिन रास्वपाले बनायो १७ सदस्यीय कार्यदल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा)ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ। पार्टीका महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाइएको हो। उक्त कार्यदलमा पदाधिकारीबाट महामन्त्री […]

बृहत् वाम एकताका लागि माओवादीको पाँच सदस्यीय कार्यदल

नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको हो । बैठकले पार्टी अध्यक्षको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्रीले यही पुस २६ गते प्रतिनिधिसभामा […]

वाम एकताका लागि समाजवादीले बनायो चार सदस्यीय कार्यदल

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको ४५औँ बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो । उक्त बैठकले कार्यदलमा भुसालसहित गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहनुभएको पार्टीका प्रवक्ता एवं […]

वाम एकताका लागि चार सदस्यीय कार्यदल

काठमाडाै‌ं ।  नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको ४५औँ बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो ।  उक्त बैठकले कार्यदलमा भुसालसहित गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहनुभएको पार्टीका […] The post वाम एकताका लागि चार सदस्यीय कार्यदल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिटको भागबण्डा मिलाउन ११ सदस्यीय कार्यदल गठन

काठमाडौँ- सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले न्युज कारखानालाई जानकारी दिए । उनका अनुसार कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुई/दुई जना […]

खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गर्न १३ सदस्यीय कार्यदल गठन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३ सदस्यीय खेलकुद विश्वविद्यालय कार्यदल गठन गरेको छ।खेलकुदको समग्र विकासका लागि खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको हो।राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुव बहादुर प्रधानको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको राखेपले जनाएको छ।सदस्यसचिव टंकलाल घिसिङले कार्यदललाई आज पत्र हस्तान्तरण गर्दै कार्यदलमा विज्ञ र अनुभ

एमसीसीबारे टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन

काठमाडौं, पुस ५ । सत्तारूढ पाँच दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। सत्ता गठबन्धनको साझा धारणा बनाउनका लागि आइतबार बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको […]

संविधान संशोधन गर्न सरकारले गठन गर्‍यो पाँच सदस्यीय कार्यदल

काठमाडौं। सरकारले संविधान संशोधन गर्न भन्दै पाँच सदस्यीय कार्यदल गठन गरेको छ। हिजो बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधनका लागि कार्यदल गठन भएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पुष्टि गरेका छन्। कार्यदलमा एमालेको तर्फबाट पूर्वमहान्याधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् भने जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला छन्।

सरकार गठनका विषयमा छलफल गर्न ५ सदस्यीय कार्यदल बनाउने जसपाकाे निर्णय

जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सरकार समिकरणका विषयमा छलफल गर्न पाँच सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ।...