दस्तावेजलाई अन्तिम रुप दिन रास्वपाले बनायो १७ सदस्यीय कार्यदल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा)ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ। पार्टीका महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाइएको हो। उक्त कार्यदलमा पदाधिकारीबाट महामन्त्री […]

सम्बन्धित सामग्री

नेकपाको नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्य दल गठन गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी समिति बैठकले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम रुप दिन ३ सदस्यीय कार्य दल ...