पाल सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी स्थानीय तहको निर्वाचन बैशाख ३० गते नै हुने बताउनु भएको छ । भारत सरकारको आर्थिक अनुदानमा भोजपुर जिल्लाको षडान्नद नगरपालिका ७ दिगंलामा निमार्ण भएको महात्मागान्धी अस्पताल भवनको उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।