अमेरिकाले चिनियाँ विद्युतीय गाडीमा १ सय प्रतिशत कर लगाएको छ । चिनियाँ सस्तो सामानले व्यवसायी मर्कामा परेको भन्दै अमेरिकाले कैयौँ सामानमा कर बढाएको बेलायती सञ्चारमाध्यम गार्जियनले जनाएको छ । नयाँ शुल्कअनुसार चीनबाट आयात भएका विद्युतीय गाडीमा १ सय प्रतिशत कर लाग्नेछ । चिनियाँ विद्युतीय कार अमेरिकामा लोकप्रिय हुँदा अमेरिकामा उत्पादित कारको बजार खस्किएपछि २५ प्रतिशतबाट […]