कलम चोर

त्यसबेला म सानो थिएँ । यति सानो कि सानो भन्न पर्याप्त थिएँ । त्यही सानो भएको मौका छोपेर एक दिन मैले टेबलमाथिबाट सरको अत्यन्त सुन्दर कलम चोरेँ । यहाँ म भनेको म होइन । तपाईं हुन सक्छ । तपाईंहरू हुन सक्छ । ऊ हुन सक्छ । उनीहरू पनि हुन सक्छन् । प्रथम पुरुष, द्वितीय पुरुष, […]

सम्बन्धित सामग्री

आधा घण्टामै 'चपस्टिक' प्रयोग गर्न सिक्ने यस्तो छ तरिका [भिडियो]

चिनियाँ र जापानीज खाना प्रायः चपस्टिकले खाने गरिन्छ । २ वटा स्टिक एउटै हातले समातेर खान गाह्रो हुन्छ तर बानी परेकाहरूले कति छिटो र मजाले खाने गर्छन् ? याद गर्नुभएको छ ? के तपाईंलाई पनि चपस्टिकले समातेर खाना खान मन पर्छ ? चपस्टिक समात्न जान्नु एउटा कला हो । आउनुहोस् हामीले चपस्टिकले समातेर खाना खाने केही तरिकाहरू सिकाउँछौं । पहिला एउटा स्टिक समात्नुहोस् । हातको चोर र बुढी औंलाको बीचमा त्यसलाई च्याप्नुहोस्, बिल्कुलै कलम समातेजस्तो गरेर । माथिल्लो स्टिक समात्ने यसै गरेर हो । त्यसपछि दोस्रो स्टिकलाई पहिलो भन्दा तल छिरा...

बजारमा ‘दिल चोर’

यौन तथा यौनजन्य रोगका बारेमा कलम चलाउने डाक्टर एवं संविधानसभा सदस्य डा. सुबोधकुमार पोखरेलको ‘दिल चोर’ संग्रह बजारमा आएको छ । कविता, मुक्तक तथा हाइकुहरू रहेको ‘दिलचोर’ केही दिनअघि लोकार्पण भएको हो ।