एमसीसी लागु हुन दिदैनौँ : विप्लव

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागु हुन नदिने बताएका छन् । सोमबार काठमाडौँको खुल्लामञ्चमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको तर्क गरे । उनले अमेरिकाले नेपालमा आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी पारित गर्न दवाव दिएको उल्लेख गर्दै एमसीसी जबरजस्ती पास गर्न […]

सम्बन्धित सामग्री

एमसीसी कार्यालय अघि विप्लव माओवादीको प्रर्दशन

काठमाडौं । विप्लव समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो । जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् । The post एमसीसी कार्यालय अघि विप्लव माओवादीको प्रर्दशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसी कार्यालय घेराउ गर्दै नेकपा ‘विप्लव’ (तस्बिरहरू)

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसीको नेपालस्थित कार्यालयमा घेराउ गर्दैछ। आज सोमबार काठमाडौँको शान्ति बाटिका र कमलादीमा भेला भई होटल याक एण्ड यतिमा रहेको एमसीसीको कार्यालय दरबारमार्गमा जाने कार्यक्रम रहेको छ। घेराउ कार्यक्रममा सहभागीले ‘नो एमसीसी’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’, ‘ गो ब्याक एमसीसी’ जस्ता पम्प्लेट बोकेका छन्।

विप्लव नेतृत्वको नेकपाले एमसीसी रोक्ने (परिपत्रसहित)

२७ चैत,  काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहयता परियोजना एमसीसी संघर्षको बलमा राक्ने निर्णय गरेको छ । नेकपाको हालै सम्पन्न केन्द्रीय समितिको १२ बैठकबाट यस्तो निर्णय भएको हो । बैठकका निर्णय कार्यान्वय गर्न विप्लवले जारी गरेको आन्तरिक परिपत्रमा भनिएको छ, ‘एमीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बलमा रोक्ने । […]

नारायणकाजी निवास पुगे विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा (माओवादी) केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न बुधबार बिहान उनको हात्तिवनस्थित निवास पुगेका छन् । एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला विप्लव हात्तिवन पुग्नुलाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ । दुवै एमसीसीको विपक्षमा रहेका छन् । यता एमसीसी अनुमोदनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र चर्किएको विवाद अझै सेलाउने छाँट देखिएको छैन । एमसीसी अनुमोदनको वि

विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसी र महँगीविरुद्ध विरोध -याली

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लमजुङले सदरमुकाम बेंसीसहरमा विरोध -यालीसहित कोणसभा गरेको छ । नेपाल र अमेरिकाबीच हुने भनिएको एमसीसी सम्झौता र पेट्रोलियम पदार्थलगायतमा भएको मूल्य वृद्धिको विरुद्धमा विरोध -यालीसहित कोणसभा गरेको हो ।बेंसीसहरको शेरा गोदामघर नजिकै रहेको पार्टी कार्यालयदेखि शेराचोकसम्म विभिन्न नाराबाजी सहित विरोध -याली गरेको नेकपाले शेरा चोकमा कोण सभा गरेको […]

विप्लव कार्यकर्ताले घेरे एमसीसी कार्यालय

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले एमसीसीविरुद्ध नाराबाजी गर्दै एमसीए नेपालको कार्यालय घेराउ गरेको छ ।  मोर्चाले सोमबार दिउँसो दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गरेको हो ।  नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।  The post विप्लव कार्यकर्ताले घेरे एमसीसी कार्यालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कुनै पनि हालतमा एमसीसी लागू हुन दिन्नौँः विप्लव

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी सम्झौता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन्। महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनैपनि नेपाली नरहेको दाबीसमेत गरे। उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौताको विरुद्धमा उभिन देशभक्त, […]

एमसीसीविरुद्ध विप्लव सडकमा (तस्बिरहरु)

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ। सोमबार काठमाडौँमा र्‍यालीसहितको विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव पनि सहभागी भएका छन्। नेकपाले एमसीसी राष्ट्रिय हित विपरित भएको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ। सरकारले एमसीसी पारित गर्ने मुर्खता गरे देशभर आन्दोलन चर्काउने नेकपाले चेतावनी दिँदै आएको छ। […]

नेकपा विप्लव समूहको चेतावनी- सरकारले एमसीसी अघि बढाउने मूर्खता नगरोस्

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले सरकारलाई अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अघि बढाउने मुर्खता नगर्न चेतावनी दिएका छन् ।  काठमाडौंमा शनिवार पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेकपाले एमसीसी नेपालको राष्ट्रियतामाथि हमला गर्ने नियतका साथ आएकाले उक्त सम्झौतालाई अघि बढाउन नहुने जिकिर गरेका छन् ।  नागरिकस्तरबाट एमसीसीको विरोध भइरहेको बेला सरकारले संसद बैठक बोलाएर एमसीसी पास गर्ने प्रयास गरिरहेको उनले आरोप लगाए ।  &ls...