नेकपा एसद्वारा आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक भएको हो । एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादी सार्वजनिक घोषणापत्र पहिलो हो । पहिलो घोषणापत्र सार्वजनिक गरेको एकीकृत समाजवादीले विदेशबाट फर्किएरका युवालाई १० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध […]

सम्बन्धित सामग्री

कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आसन्न निर्वाचनका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरुले आज शनिबार घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र महामन्त्री विश्वप्रकाश […]

कांग्रेसकाे घोषणापत्र सार्वजनिक

कांग्रेसले प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको...

निर्वाचनका लागि नेपाल मजदुर किसानद्वारा घोषणापत्र सार्वजनिक

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले पार्टीको निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा सत्ता गठबन्धन देश र जनताको विरोधमा भएको उल्लेख गरिएको छ । त्यस्तै प्रतिपक्षी एमालेले पनि सडक र सदनमा सक्रिय भूमिका खेल्न नसकेका […]

लोसपाले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले स्थानीय तह निर्वाचनका लागि शुक्रबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ। बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्न लागेको लोसपा कार्यालय सचिव रञ्जित झाले जानकारी दिए। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाहेक सबै दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन्। माओवादी केन्द्रले भने स्थानीय तहको घोषणापत्र केन्द्रले सार्वजनिक नगर्ने बताएको

जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा एक समारोहकाबीचमा आज (आइतबार) घोषणापत्र सार्वजनिक गरेको हो । केन्द्रीय प्रचार प्रसार समितिका तर्फबाट पार्टीका वरिष्ठ नेता अशोक राईले घोषणापत्रमा समावेश विषय प्रस्तुत गरेका थिए । घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका अध्यक्ष उपेन्द्र […]

नेपाली काँग्रेसको घोषणापत्र सार्वजनिक

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।

चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले आइतवार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसले तयारी गरेको छ। यसअघि एमाले, एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरिसकेको छ। स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम केन्द्रबाटै घोषणापत्र सार्वजनिक भइरहेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनका लागि…

नेकपा (एस)को घोषणापत्र सार्वजनिक

पहिलोपटक चुनावी मैदानमा उत्रिन लागेको पार्टी नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि पार्टीले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो ।पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष नेपालले आफूहरुले गर्न सकिने काममात्रै अघि सारेको बताएका छन् । एमालेसँग […]

एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।...

निर्वाचनका लागि एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् । एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ । उसले घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेको छ […]