भोजपुरमा कांग्रेसका उम्मेदवारले विज्ञप्ति जारी गरेर एमाले उम्मेदवारलाई भोट मागे

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका कांग्रेस नेतृ भगवती राईले नेकपा एमालेका उम्मेदवारलाई समर्थन जनाएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका राईले उम्मेदवारी फिर्ता लिन खोज्दा कांग्रेस र माओवादीका नेताहरूले ‘बन्धक बनाई’ फिर्ता लिन नदिएको आरोप लगाउँदै आफू निर्वाचन प्रचार र घरदैलोमा उपस्थित नहुने समेत जनाए । विज्ञप्ति जारी गर्दै राईले आफू उम्मेदवारका रूपमा […]

सम्बन्धित सामग्री

राष्ट्रिय हित, स्वाधिनता रक्षा गर्न भोट माग्दैछु : अध्यक्ष ओली

काठमाडौँ,१ मँसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट भागेका छन् । “म तपाईं र तपाईंको सन्तानको सुखका लागि राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु”, निर्वाचनको पूर्वसन्ध्यामा मतदाताको नाममा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले […]

हेटौडा उपमहानगरको मतपत्रमा भेटियो नो भोट

मकवानपुरको हेटौडा उपमहानगरपालिकाकाे मतपत्रमा नो भोट लेखेको पाइएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा मतपत्रमा नो भोट लेखेको पाएका हो ।हेटौडा उपमहानगरपालिका वडा नम्बर-४ मा एक जनाले आफ्नो मतपत्रमा नो भोट लेखेका हुन् । यस्तै हेटौडा उपमहानगरपालिकाको वडा नम्बर ४ मा  १५५४ मतगणना हुँदा मेयरमा राप्रपाले ६२२, एकीकृत समाजवादीले ४१०, नेकपा एमालेले ६२२ मत ल्याएको छ । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसले ७९६, एमालेले ४२४ र राप्रपाले २१३ मत ल्याएको छ ।

भोट हाल्न हेलिकप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकोप्टर चढेर गाउँ फर्किएका छन् । गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका नागरिक हेलिकोप्टरमार्फत भोट हाल्नकै लागि गाउँ फर्किएको क्यान्जिनका ग्याल्बु लामाले बताए । २० जनाभन्दा बढी स्थानीय हे

भोट हाल्न हेलिकोप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता

रसुवा– शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको रसुवाको पर्यकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकोप्टर चढेर गाउँ फर्किएका छन् । गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका […]

३ हजार भोट गन्दा गायक विमलराज क्षेत्रीलाई ३४० भोट !

नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको लागि जारी मतगणना अन्तिम चरणमा पुग्दै गर्दा अधिकांश पुराना अनुहार अगाडि देखिएका छन् ।  खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् ।  केन्द्रीय सदस्यको प्रतिस्पर्धामा रहेका गायक विमलराज क्षेत्रीले दुई हजार ९९३ मतगणना भइसकेको समयमा ३४० भोट प्राप्त गरेका छन् । उनी अहिले शीर्ष स्थानबाट ७३ स्थानमा छन् ।  सबभन्दा धेरै डा. शशांक कोइरालाले दुई हजार ४२४ मत पाएका छन् भने सबभन्दा कमी रहेका गणेश बिमलीले ८५ मत प्राप्त गरेका छन् ।

६०० भोट गन्दा देउवाकै अग्रता, शेखरको कति मत आयो ?

काँग्रेस सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै बनाएका छन् । ६०० भोट गनिसक्दा उनले २७७, शेखर कोइरालाले २१२, प्रकाशमान सिंहले ४२, विमलेन्द्र निधिले ३९ तथा कल्याण गुरुङले ४ भोट पाएका छन्।

एमाले महाधिवेशनः अध्यक्ष पदका लागि भोट माग्दै भीम रावल

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा दावी गरेका उपाध्यक्ष भीम रावलले भोट मागेका छन्।...

एमाले महाधिवेशनः अध्यक्ष पदका लागि भोट माग्दै भीम रावल

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा दावी गरेका उपाध्यक्ष भीम रावलले भोट मागेका छन्।...

एमाले अधिवेशनमा ‘भोट उता, कोट यता’

सुनसरी– नेकपा एमाले इटहरी उपमहानगर अधिवेशन जारी छ । ९ गतेबाट सुरु भएको अधिवेशन लायन्स क्लबको भवन पचरुखीमा शनिवार निर्वाचन भयो । निर्वाचनमा मुख्य पदाधिकारी तथा सदस्य भोट माग्नका लागि बिहानैदेखि व्यस्त देखिन्थे । सोही भवनको दक्षिणतर्फ जेनरेटर छेउ शिरमा ढाका टोपी र अल्लोको कोट लगाएका एक जना कराइरहेका थिए । ‘भोट उता, कोट यता’, […]

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै प्रधानमन्त्री ओलीले मागे बादललाई भोट

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै प्रधानमन्त्री ओलीले मागे बादललाई भोट मागेका छन् । निर्वाचन आयोगले सोमबार मध्यराति १२ बजेदेखि मौन अवधि लागू गरेको छ । तर, उनले बुधबार विज्ञप्ति जारी गरेर...