आजभन्दा दुई वर्षअघि एक टेलिभिजन अन्तर्वार्तामा अहिलेकी चर्चित गायिका रचना रिमालले त्यहाँ सोधिएको एक प्रश्नमा भनिन्, ‘कसलाई तिर्ने कर ? सरकारलाई कर तिर्नुपर्छ भन्ने थाहा छैन । बाइकहरूको पो तिर्ने होइन कर ? मलाई तिर्नुस् भनेर कसैले भन्नुभएको छैन । यदि कसैले भन्छ भने तिर्छु ।’ हामीले यसपाली रचनालाई सोही प्रश्न दोहो¥ययौं । उनको जवाफ […]