अहिले काम खोज्नुहोस्, काम भएन भने गाली गर्नुहोस्ः मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले जनताहरुले अहिले काम खोज्नुपर्ने र काम भएन भने गाली गर्नुपर्ने बताएका छन्। आइतबार ट्राफिक सप्ताहको उद्घाटन कार्यक्रममा बोल्दै उनले भोट माग्ने समयमा नभई अहिले काम नगरे गाली गर्नुपर्ने बताएका हुन्।

सम्बन्धित सामग्री

बजेट अधिवेशनमा प्रदेशले नाम पाउँछ : मन्त्री कार्की

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशको आउने बजेट अधिवेशनपछि प्रदेशको नाम टुंग्याउने  बताएका छन् । प्रदेश १ सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको नामकरणको सवालमा अघिल्लो दुई तिहाइको सरकारले ४ वर्षमा गर्न नसकेको काम अहिलेको सरकारले ४ महिनामै गरेको बताए । ‘दुई तिहाइको सरकार हुँदा एक पनि छलफल भएन । तर, यो सरकार बनेको ४ महिनामै हामीले नामकरणका सवालमा माननीय स्वास्थ्यमन्त्री जयराम यादवको संयोजकत्वमा समिति बनाएका छौँ,उन

संसद्को ‘डेडलक’ हट्छ भन्नेमा विश्वास छ : मन्त्री कार्की

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सुचारु गर्ने दायित्व सरकारको जति नै प्रमुख प्रतिपक्ष दलको पनि भएको बताएका छन् । मंगलबार सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री कार्कीले संसद् सुचारु गर्न सरकारको जति नै दायित्व प्रमुख प्रतिपक्षको पनि भएको बताएका हुन् । ‘आज त्यस विषयमा छलफल त भएन तर संसद् सुचारु गर्न प्रधानमन्त्रीले सर्वदलीय मिटिङ यहीँ केही समय अघि राख्नुभएक