हाइटेन्शन लाइनमुनि इको पार्क र वृक्षारोपण

बारा- वन क्षेत्रबाट विद्युत् प्रसारणको लाइन निर्माण हुँदा वन विनाश भयो भनेर धेरैले चिन्ता र चासो व्यक्त गर्ने गरेको पाइएको छ । तर, बाराको निजगढ नगरपालिका-७ स्थित जनहित सामुदायिक वन उपभोक्ता समूहले भने बिजुलीको ट्रान्समिसन पोल निर्माण गर्दा फडानी भएको क्षेत्रमा वृक्षारोपण र इको पार्क निर्माण गरेर वन संरक्षणको उदाहरण पेस गरेको छ । इको […]

सम्बन्धित सामग्री

सहिद दिवस मनाउन वनमन्त्री डा. महतो राष्ट्रिय सहिद पार्क गोकर्ण जगडोलमा

काठमाडौं, १६ माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो काठमाडौंको गोकर्ण जगडोलमा रहेको राष्ट्रिय सहिद पार्कमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा मन्त्री महतोले वृक्षारोपण गर्नेदेखि सम्मान गर्नेसम्ममा व्यस्त भए । आजबाट साताव्यापी सहिद दिवस सुरु भएको छ। सहिद दिवसको अवसरमा आज (मंगलबार) राष्टिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) र […]

ग्लोबल आइएमई बैंकले वृक्षारोपण गरी मनायो विश्व वातावरण दिवस - NepaliPatra

काठमाडौँ। ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवश मनाएको छ। बैंकले “एक कर्मचारी, एक विरुवा रोपण” अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोट÷बिरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाएको हो। बैकले मोरङ्गको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौँको टोखास्थित लाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको विरेन्द्रनगर चौहान […]

वीपी स्मृतिमा रोपियो विभिन्न जातका दुई सय बिरुवा

वीपी कोइराला युवा नेतृत्व विकास मञ्च रौतहट जिल्लाको आयोजनामा जननायक वीपी कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नम्बर ६ जिपि उधान पार्क डार्वरीमा सम्पन्न भएको छ ।

वीपी स्मृतिमा रोपियो विभिन्न जातका दुई सय बिरुवा

वीपी कोइराला युवा नेतृत्व विकास मञ्च रौतहट जिल्लाको आयोजनामा जननायक वीपी कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नम्बर ६ जिपि उधान पार्क डार्वरीमा सम्पन्न भएको छ ।

समृद्धि फाइनान्सद्धारा बुटवलमा वृक्षारोपण कार्यक्रम

काठमाडौं, १३ असार । समृद्धि फाइनान्सले अषाढ १० गते बुटवलमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले बुटवल वडा न.१३ मा रहेको मिलन पार्कमा यस पार्क कि अध्यक्ष श्रीमती दुर्गा पाठक पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय […]

मुक्तिनाथ विकास बैंकद्वारा बालबालिका पार्क निर्माणमा सहयोग

मुक्तिनाथ विकास बैंकले भक्तपुर लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई सहयोग गरेको छ । बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ प्रमुख वसन्त वक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख ज्योतिप्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्धक सुरज गौतम र अन्य कर्मचारीहरू उपस्थित थिए । साथै, मनोरमको तर्फबाट अध्यक्ष विश्ववन्धु गौतमलगायत उपस्थित थिए ।यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न ,वृक्षारोपण

शहीदको विषयलाई विवादित नबनाऔँ : पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विभिन्न चरणका आन्दोलनमा ज्यान गुमाएर राष्ट्रले शहीद घोषणा गरेको विषयलाई विवादित बनाउन नहुने बताएका छन् । इजरायल र नेपालबीचको ६१ औँ मित्रता दिवसको अवसरमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद तथा शान्ति पार्कमा वृक्षारोपण गर्दै उनले राष्ट्रिय आन्दोलन, समावेशी समानुपातिक प्रतिनिधित्वका लागि भएको आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति विवाद गर्न नहुने बताएका हुन् ।पार्क निर्माणका लागि सरकारका पूर्वप्रधानमन्त्री, मन्त्रीहरूले ब

खर्च तीन करोड, उपलब्धि अधुरै

सप्तरंगी पार्कको नाम पूर्वमा दुई दशकदेखि चर्चामा छ । धरानको महत्त्वाकांक्षी योजना भएकाले चर्चित बने पनि काम भने सोचेजस्तो हुन सकेको छैन ।पर्यटन क्षेत्रमा लगानी गर्ने र भौतिक पूर्वाधार तयार गर्ने नीतिअनुसार सर्दुखोलाको बगरमा वृक्षारोपण गरेर सप्तरंगी पार्क निर्माणको अवधारणा बनेको थियो ।

अब काठमाडौंमा रात्रीकालिन जीवन सुरु गर्छौँ

काठमाडौं : पर्यटनमन्त्री योगेश भट्टराईले काठमाडौं उपत्यकामा रात्रीकालिन जीवन सुरुवात गरिने बताएका छन्।  ४१ औं विश्‍व पर्यटन दिवसका अवसरमा काठमाडौंको चोभारस्थित मञ्जुश्री पार्क वृक्षारोपण गर्दै भट्टराईले काठमाडौंमा छिट्टै रात्रीकालिन जीवन सुरु गर्ने जनाएका छन्। उनले  कोभिड-१९ का कारण अर्थतन्त्रमा नरा...