राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यहाँका गर्भवती र सुत्केरीको उद्धारमा सहज भएको छ। गम्भीर समस्यामा परेका गर्भवती र सुत्केरीको समयमै हेलिकोप्टरमार्फत हुने उद्धारले धेरैको ज्यान जोगिएको छ।
सिमकोट – जिल्लाको एउटा सिंगो गाउँका गर्भवती महिला गोठमै सुत्केरी हुने गरेको पाइएको छ। गाउँमा प्रसूतिगृह नहुनु र गाउँवासीमा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अटेरी गरेका कारण गर्भवती महिलाले गोठमै सुत्केरी हुनुपरेको हो। सिमकोट गाउँपालिका– ८ का वडाध्यक्ष कमल बुढाले सिंगो खोल्सी गाउँका गर्भवती महिला घरकै गोठमा सुत्केरी हुने गरेको बताए। गोठमै […]
हालैका महिनाहरूमा रुसबाट पाँच हजारभन्दा बढी गर्भवती महिला अर्जेन्टिना पुगेका छन् । अधिकारीका अनुसार बिहीबार एउटै उडानमा ३३ गर्भवती महिला यहाँ पुगेका थिए । अर्जेन्टिनाको नेशनल माइग्रेसन एजेन्सीका अनुसार यी सबै महिलाहरू गर्भावस्थाको अन्तिम हप्तामा छन्। यी महिलाहरु अर्जेन्टिनामा आफ्ना सन्तान जन्माउन चाहन्छन् ताकि यहाँको नागरिकता पाउन सकून् भन्ने विश्वास गरिन्छ । पछिल्ला दिनहरूमा अर्जेन्टिना […]
कुनै गर्भवती महिलाले गर्भावस्थाकै समयमा पुनः गर्भाधारण गरेको सुन्नुभएको छ ? गर्भवती महिलाको गर्भको बच्चा जन्मिएपछि निश्चित समयपछि मात्रै उनको शरीर अर्को गर्भाधारणका लागि तयार हुन्छ जैविक रुपमा । त्यसैले गर्भावस्थाकै बेला अर्को गर्भाधारण हुने कुरा असम्भव जस्तै हो । तर यस्तै असम्भव तथा निकै दुर्लभ घटना अमेरिकामा भएको छ । अमेरिकाको टेक्सासकी एक महिला […]
अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छ्न् । मेल्लेख गाउँपालिका–३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकी हुन् । आफ्नो बारीमा भैँसीले घास खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार गरेको बताइएको छ । हँसिया प्रहारबाट रंगदेवीको नाक, मुख र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । अमृता पक्राउ परेकी छन् ।
भक्तपुर – चिकित्सकहरुले शिशुलाई सफल स्तनपान गराउन गर्भवती महिला पहिल्यै तयार हुनुपर्ने बताएका छन्। सुत्केरीपछि सफल स्तनपान गराउन नसकिए आमा र शिशु दुवैको स्वास्थ्यमा नकारात्मक असर पर्ने उनीहरुले बताएका हुन्। चिमालय च्यारिटी नेपालको प्राविधिक सहयोगमा रोटरी क्लव अफ मध्यपुरद्वारा आयोजित ‘सफल स्तनपान र पोषण’ विषयक परामर्श कार्यक्रममा चिकित्सकहरुले सफल स्तनपानको लागि गर्भवती बेलादेखि नै तयारी […]
काभ्रेको पनौती नगरपालिका वडा नं ७ ले गर्भवती महिला र क्षयरोगका विरामीहरूलाई अण्डा वितरण गर्दै आएको छ। गर्भवती र क्षयरोगका विरामीलाई पौष्टिक आहार पुगोस भन्ने हेतुले वडा कार्यालयले कुखुराको अण्डा...
हरेक महिला गर्भवती हुनु एक चुनौती पूर्ण समय हो । गर्भवती हुँदा स्वास्थ्यको विशेष ख्याल गर्नैपर्ने हुन्छ । पहिलोपटक गर्भवती हुँदा हरेक महिलाका लागि स्वास्थ्यका दृष्टिकोणले निकै नै चुनौतीपूर्ण हुन्छ ।
काठमाण्डाै - अफगानिस्तानमा तालिबानमाथि एक महिला प्रहरीकोे हत्या गरेको आरोप लागेको छ । आठ महिनाकी गर्भवती एक महिला सुरक्षाकर्मीको घरमै प्रवेश गरेर बन्दुकधारी समूहले उनका श्रीमान र छोराछोरीको सामुन्ने हत्या गरेको बीबीसीले जनाएको छ ।
ती महिलाको पारिवारिक श्रोत र प्रत्यक्षदर्शीहरुले भने तालिबानले नै हत्या गरेको दाबी गरेका छन् । गोली हानी हत्या गरिएकी ती महिलाको शरीर र अनुहार समेत क्षतविक्षत पारिएको जनाइएको छ । स्थानीय कारागारमा कार्यरत ती महिला सुरक्षाकर्मीको किन हत्या गरियो भन्ने खुलेको छैन ।
अफगानिस्तानमा पछिल्लो समय ...