ओलीको निर्वाचन क्षेत्रबाट कांग्रेसको चेतावनी: प्रतिगमन नसच्याए माघ महिनाभित्रै सरकार ढाल्छौं

सरकारको असंबैधानिक कदम र भ्रष्टाचार विरुद्ध नेपाली कांग्रेसले शनिबार देशभरका ७५३ वटै पालिकाहरुमा सरकारको प्रतिगमनकारी कदम  विरुद्ध विरोध कार्यक्रम गरेको छ ।

सम्बन्धित सामग्री

अवको सरकार गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

सल्यान। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले मङसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनको अत्याधिक बहुमत आउने र अवको सरकार गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । अर्को गठबन्धन सँग कुनै एजेन्डा नभएकाले अहिलेको निर्वाचन अग्रगमन र प्रतिगमन विचको लडाई भएको बताउनु भयो । चुनावी सभालाई सम्बोधन गर्न जुम्ला जान लाग्नु […]

निर्वाचनपछि पनि कांग्रेस नेतृत्वकै सरकार बन्छ : प्रवक्ता महत

कांग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई निसंकोच मतदान गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।  अहिलेको निर्वाचन प्रतिगमन विरुद्ध केन्द्रित रहेको बताउँदै प्रवक्ता महतले कुनै संकोच नमानेर सत्तागठबन्धनका उम्मेदवारलाई...

निर्वाचनमा जानु प्रतिगमन हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जानु प्रतिगमन नहुने बताउँदै आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताउनुभएको छ । प्रतिनिधिसभाको यो कार्यकालको अन्तिम बैठकलाई सम्बोधन गर्दै उहाँले चुनावको घोषणा जुनसुकै रुपमा अग्रगामी र लोकतान्त्रिक प्रक्रिया हुने बताउँदै उहाँले यस्तो बताउनुभएको हो । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतले संसद पुनःस्थापना …

धेरै तितो नबोलौं, यो सरकार कसरी बन्यो भनेर छताछुल्ल भइसकेको छ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशबाटै बनेको पुनः दोहोर्‍याए । यो सरकार संविधान विपरित रहेको र यो प्रतिगमन भएको पनि दावी गरे । […]

संसदमा ओलीले भने- अधिवेशन अन्त्य गरेर प्रतिगमन गर्दैहुनुहुन्छ ?

‘परमादेशबाट नक्कली सरकार बनाउनु प्रतिगमन हुन्छ,’ ओलीले भने, ‘समयभित्र निर्वाचन भएन भने प्रतिगमन हुन्छ ।’ उनले प्रतिनिधिसभा विघटनको निर्णयको बचाउ गर्दै पुनर्स्थापना नभएको भए गत वैशाखमै चुनाव भइसक्ने दाबी गरे ।

कस्ता कस्ता सेटिङ थिए, सबै छताछुल्ल भए : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट नक्कली सरकार गर्नु प्रतिगमन भएको बताउँदै निर्वाचनतर्फ जाने कुरा प्रतिगमन नहुने जिकिर गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो संसद् विघटनको कदमलाई बचाउ गरेका हुन् ।उनले भने, ‘प्रधानमन्त्री निर्वाचन गर्ने अधिकार अन्य कतै बाट प्रयोग गर्नुपर्छ भन्ने परमादेश माग गरियो । अहिले सबै छताछुल्ल भयो । कस्ता कस्ता सेटिङ भएका थिए । किन मानपदवी अलङ्कार पदक पाए ? कसका को नातेदारलाई मन्त्री बनाइयो ? तीन दिनमा हट्न

चुनावी तालमेलविरुद्ध नजान मातहत कमिटीलाई काँग्रेसको निर्देशन

नेपाली काँग्रेसले सत्ता गठबन्धनका विरुद्धमा नजान मातहतका कमिटीलाई निर्देशन दिएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले गठबन्धनका विरुद्धमा नबोल्न र नजान निर्देशन दिएको हो ।बैठकमा पार्टी उपसभापति तथा समितिका संयोजक पूर्णबहादुर खड्काले गठबन्धनका बाध्यता बुझिदिन कार्यकर्तालाई आग्रह पनि गरेको थिए । उनले भने, ‘अहिले गठबन्धन हाम्रो रहर होइन । बाध्यता हो । केपी ओलीले संविधान उल्लंघन गरी प्रतिगमन झल्किँदै सरकार सञ्चालन गरेपछि बाध्य भएर

ताजा जनदेशमा जानु प्रतिगमन होइन- प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनदेशमा जानु प्रतिगमन नभएको बताएका छन्। अस्थिर राजनीतिलाई सही दिशामा ल्याउनको लागि सरकार निर्वाचनको तयारीमा लगेको छ। आफ्नै दलका नेता र संसदको असहयोग र विपक्षीहरुसँग स्वार्थपुर्तिका लागि गठबन्धन गर्ने कार्यले समस्या सिर्जना भयो। देशबासीको नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने- अब देशको राजनीतिलाई ठीक ठाउँमा ल्याउन तोकिएकै समयमा निर्वाचन गर्नु पर्छ।

ताजा जनादेशमा जानु प्रतिगमन होइनः मन्त्री ज्ञवाली

पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् । जिल्लास्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा उनले आगामी वैशाखमा निर्वाचन गरी देश र जनताको अधिकारको सुनिश्चित गरिने बताए ।