राप्रपाको केन्द्रीय सामाजिक विभागको प्रमुखमा युवा नेता विनय रावल मनोनित

काठमाडौं, ३१ भदौ । राप्रपाका प्रभावशाली युवा नेता तथा बर्दिया–२ बाट प्रतिनिधिसभामा चुनाव लड्न लागेका विनय रावललाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज (शुक्रबार) नेता रावललाई केन्द्रीय सामाजिक विभागको प्रमुखमा मनोनित गरेका छन् । राजनीतिमा सक्रिय हुनुपुर्व नै रावल समाजसेवमा सक्रिय व्यक्तित्व हुन् । यसअघि उनी कांग्रेसको राजनीतिमा सक्रिय थिए […]

सम्बन्धित सामग्री

भ्रष्टाचार नियन्त्रणको लागि अब आन्दोलनको आँधीबेहरी ल्याउँछौं : विनय रावल

काठमाडौं, १६ बैशाख । राप्रपाका केन्द्रीय सामाजिक विभाग प्रमुख विनय रावलले पार्टीको मुख्य एजेण्डा नै देशमा भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारीहरुलाई यथोचित, निर्मम र कडा कारबाही गर्नु भएको स्मरण गराएका छन् । रावलले दिर्घकालिन रुपमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्नको लागि पार्टीले अब देशव्यापी रुपमा बृहत्त आन्दोलनको आँधीबेहरीको तयारी गरेको पनि खुलासा गरेका छन् । […]

‘निर्वाचन आयोगले गल्ती गरेको छ, अब नदोहोर्‍याओस’

विनय रावल : मंसिर ४ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । लोकतन्त्रमा निर्वाचन भनेको एउटा पर्वजस्तै हो । आम मतदाताले आफ्नो मत अभिमत गरे जनप्रतिनिधि चयन गर्ने विषय आँफैमा सुन्दर छ । निर्वाचन गराउने मुख्य जिम्मा निर्वाचन आयोगको हुन्छ । आयोगले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा म बधाई दिन चाहन्छु । निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित […]

‘पराजय व्यहोरेपनि बर्दियाली जनताको हितमा सदा समर्पित रहनेछु’

विनय रावल- पराजय व्यहोरे पनि बर्दियालि जनताको हितमा सदा समर्पित रहनेछु ! नमस्कार, जय राष्ट्रबाद 🙏 ०७९ मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नं. २ बाट मलाई र मेराे पार्टिलाई मतदान गर्नुभएका यस क्षेत्रका मेरा आद्वर्णिय मतदाता आमा, बुबा, दाजु,भाई, दिदी,बहिनी तथा सम्पुर्ण सुबेच्छुक प्रति हृदयदेखि धन्यवाद सहित आभार प्रकट गर्दछु । समग्र […]

बर्दिया–२ मा विनय रावल एक्लै सबैलाई भारी रहेको पशुपतिशमशेर जबराको दाबी

काठमाडौं, २२ कार्तिक । राप्रपाका प्रभावशाली नेता तथा बर्दिया–२ का प्रतिनिधिसभाका उम्मेदवार विनय रावलको पक्षमा जनलहर देखिएको छ । आज पार्टीले आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा जनसागर उर्लिएको छ । विकासप्रेमी नेताको छवि बनाएका रावलको व्यक्तित्व र भीजनबाट सो क्षेत्रका जनता प्रभावित बनेका छन् । देशको विकास गर्नसक्ने क्षमता भएको कारण नै […]

बर्दिया–२ नछाड्ने एमालेको जवाफले राप्रपाका विनय रावल निराश

काठमाडौं, २३ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि बर्दिया–२ बाट चुनाव लड्ने तयारीमा रहेको राप्रपाका युवा नेता विनय रावललाई सुरुमै धक्का लागेको छ । राप्रपाले आगामी निर्वाचनमा एमालेसँग तालमेल गर्नेगरि छलफल अघि बढाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी गठबन्धनबारे छलफल चलेपनि अहिले निश्कर्षमा नपुगिएको पत्रकार ऋषि धमलासँग यसअघि नै स्पष्ट […]

विनय रावल राप्रपा प्रवेशसँगै बर्दियामा जाग्यो राप्रपा, भदौ २० गते आमसभा आयोजना

काठमाडौं, ९ भदौ । राप्रपाले बर्दियामा यही भदौ २० गते बृहत्त आमसभाको आयोजना गर्ने भएको छ । युवा नेता विनय रावल कांग्रेस परित्याग गरी राप्रपा प्रवेशसँगै अहिले बर्दियामा राप्रपाको पक्षमा माहोल तातेको छ । विकासप्रेमी युवा नेता रावल लामो समयदेखि बेटर एण्ड ब्राइट बर्दियाको अभियानमा व्यस्त छन् । भीजनरी नेताको पहिचान बनाएका रावलले आगामी मंसिर […]