काठमाडौं, २४ कार्तिक । राप्रपाले बर्दियामा यही कार्तिक २८ गते राजापुरको हनुमानगढी मन्दिरमा बृहत्त आमसभाको आयोजना गर्ने भएको छ । सो आमसभामा सम्बोधन गर्नको लागि राप्रपाका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी जाने तय भएको छ । मंसिर ४ गते हुने निर्वाचनमा बर्दिया–२ बाट राप्रपाका विनय रावल प्रतिनिधिसभाको लागि चुनावी प्रतिष्पर्धामा छन् । उनको पक्षमा व्यापक […]