सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन परियोजनासम्बन्धी मुद्दामा अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीले साउन ४ गते छलफलका लागि दुवै पक्षलाई बोलाउन आदेश गरेका हुन् ।छलफलपछि अन्तरिम आदेशबारे निर्णय हुनेछ । अदालतले सरकारलाई कारण देखाउ आदेश जारी गर्दै परियोजनासम्बन्धी निर्णय ...