माइडियाका वासिङ मेसिन नेपाली बजारमा

माइडिया ब्राण्डको आधिकारिक वितरक चौधरी ग्रुपले नयाँ वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।लन्ड्री विभाजन अन्तर्गत क्रमशः एमएफ२०० डब्लु८० डब्लुबी/टीएनपी र एमएफ२०० डब्लु९० डब्लुबी/टीएनपी गरी ८ किलो र ९ केजी क्षमताका २ वटा वाइ–फाइ सिरिजका २ वटा वासिङ मेसिन सार्वजनिक गरेको हो ।माइडियाले ब्याक्टेरिया हटाउन सक्ने उत्पादनहरुको विकासमा केन्द्रित छ जुन ग्राहकका लागि समान छनौटको […]

सम्बन्धित सामग्री

हिताचीका उत्पादन नेपाली बजारमा

हिताची होम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकमले थप चारवटा विशेष होम अपलायन्सको उत्पादन नेपाली बजारमा ल्याएको छ । हिताचीका नयाँ उत्पादनहरु एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीद्वारा अनावरण गरिएको हो । कम्पनीले नवप्रवर्तन र ग्राहकको खुशीको लागि आफ्नो प्रतिबद्धता जनाउँदै, नवीन प्रविधि युक्त दुई वासिङ मेसिन, […]

नेपाली बजारमा नयाँ उत्पादन ल्याउने हिटाचीको घोषणा

हिटाचीले नेपाली बजारमा नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर नेपाली बजारमा आफ्ना नयाँ उत्पादन चाँडै नै ल्याउने घोषणा गरेको हो ।कम्पनीले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको हो । उत्पादनहरूमा हिटाची माइक्रोवेभ ओभनका ४ मोडल, हिटाची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, […]

हिटाचीका नयाँ उत्पादन नेपाली बजारमा

काठमाडौं । हिटाचीका नयाँ उत्पादन नेपाली बजारमा भित्रने भएका छन् । नेपालमा हिटाची होम अप्लायन्सेजको आधिकारीक वितरक रमेश ग्रुप अन्तर्गत्को युनिभर्सल इलेक्ट्रोकमले काडमाडौंमा एक पत्रकार तथा वितरक भेटघाट कार्यक्रममा हिटाचीले फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनरका नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको हो । यी उत्पादन आधुनिक, टिकाउ एवं मूल्य प्रतिस्पर्धी रहेको कम्पनीको […]

वासिङ मेसिन किन्दै हुनुहुन्छ ?

काठमाडौं । जाडो होस् वा गर्मी । लुगा धुन सजिलोका लागि वासिङ मेसिन दैनिकीमा महत्वपूर्ण साधनका रूपमा प्रयोग हुँदै आएको छ । कामकाजी र बलियो आर्थिक स्रोत भएकाहरूका लागि लुगा धुन र सुकाउन पछिल्लो समय नेपालमा पनि वासिङ मेसिन प्रयोग गर्ने उपभोक्ता बढ्दै गएका छन् । वासिङ मेसिन किन्नुअघि केही महत्वपूर्ण विषयबारे जानकारी राख्नु राम्रो हुन्छ । सामान्यतया वासिङ मेसिन ५ केजीदेखि २४ केजी तौलसम्मका बजारमा पाइने गर्छन् । यद्यपि हामीले आफ्नो परिवारको संख्याका आधारमा वासिङ मेसिनको साइज छानेर किन्नुपर्ने हुन्छ । यदि परिवार संख्याको आधारमा साइज भएन भने सानो वा ठूलो पर्न सक्ने डर हुन्छ । ३÷४ जनासम्म परिवार संख्या छ भने ६ केजी, ७ जनासम्म परिवार सदस्य भए ७ केजी र त्योभन्दा माथि परिवारको संख्या भए परिवारको आकारअनुसार आफ्नो आवश्यकतालाई ध्यानमा राख्दै बढी तौलका वासिङ मेसिन खरिद गर्न सकिन्छ । मेसिनको आकारअनुसार कति मात्रामा लुगा धुन सकिन्छ भन्ने कुरा निर्धारण हुन्छ । पानीमा भिजेको कपडाको तौल बढी हुने भएकाले भिजेको कपडाभन्दा सुक्खा कपडाको तौल अन्दाज गरेर मेसिनमा राख्नुपर्दछ । ब्रान्ड, आकार र वासिङ मेसिनमा भएका विशेषताअनुसार यसको मूल्य निर्धारण गरिएको हुन्छ । नेपाली बजारमा सिजी, एलजी, सामसुङ, बाल्ट्रालगायत २६ हजारदेखि ९० हजार रुपैयाँसम्म पर्ने वासिङ मेसिन उपलब्ध छन् । सेमिअटोमेटिक र अटोमेटिक गरी बजारमा दुई प्रकारका वासिङ मेसिन खरिद गर्न सकिन्छ । कपडा धुनुका साथै सुकाउनसमेत सहयोगी हुने भएकाले आजभोलि बजारमा उपभोक्ताको पहिलो रोजाइमा अटोमेटिक वासिङ मेसिन पर्ने गरेका छन् । यसले विद्युत् खपत पनि सेमिअटोमेटिकको भन्दा कम गर्दछ ।

सीजी ब्राण्डका डिसवासर र वासिङ मेसिन बजारमा

सीजीले हालै युरोपमा डिजाइन र उत्पादन गरीएका वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ ।युरोपमा उत्पादन भएका कारण यी सामग्रीहरुमा विभिन्न किसिमका विशेषताका साथै निकै नै आकर्षक स्वरुप पनि रहेको कम्पनीको दावी छ । यसमा डिजिटल ड्राइभ मोटर रहेको छ, जसले बिजुलीको बचत गराउने बताइएको छ ।यसमा पर्ल ड्रमको प्रयोग गरिएको छ । जसले […]

विभिन्न रेन्जका सामसङ लन्ड्री केयर वासिङ्ग मेसिन नेपाली बजारमा

नेपालको सबैभन्दा भरपर्दो उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले पहिलो पटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसको साथ एआई प्रविधियुक्त वासिङ मेसिन बजारमा ल्याएको छ । एआई प्रविधियुक्त फुल–अटोमेटिक फ्रन्टलोड बासिङ्ग मेसिनमाइको बब्ब टिएम प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ । जसले गर्दा कपडालाई ४५५ थप सुरक्षा प्रदान गर्दछ ।गुणस्तरीय धुलाईको लागि यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग गरिएको छ, यस प्रविधिले ९९.९९ प्रतिशत ब्याक्टेरिया तथा एलर्जिनहरु हटाउन सक्छ । यी नयाँ मोडेलका वासिङ मेसिनल

टीसीएलका वासिङ मेसिन बजारमा

टीसीएल ब्रान्डअन्र्तगत नयाँ मोडलका वासिङ मेसिन नेपाली बजारमा ल्याइएको छ ।टीसीयल ब्रान्डका यी वासिङ मेसिन चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सको ईओएल प्रालिले नेपाली बजारमा ल्याएको हो । फ्रन्ट लोडिङ वासिस मेसिनमा अधिक–हाई तापक्रममा स्टेरलाइज गर्ने र कम पानीमै धेरै लुगा धुन मिल्ने क्षमता रहेको कम्पनीले जनाएको छ । त्यस्तै, न्यूनतम २० डिग्री सेन्टिग्रेट तापक्रममा १५ मिनेटको […]

आर्टिफिसियल इन्टेलिजेन्ससहितको एलजीको वासिङ्ग मेसिन नेपाली बजारमा

काठमाडौं । नेपालमा एल.जी. ब्राण्डका लागि आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सी.जी. इम्पेक्सले एल.जी.को आर्टिफिसियल इन्टेलिजेन्ससहितको वासिङ मेसिन बजारमा ल्याएको छ । वासिङ मेसिनमा आर्टिफिसियल इन्टेलिजेन्स जस्ता लेटेस्ट प्रविधि रहेको छ । जसले कपडाको तौलको साथसाथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउँछ । र, यसले कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८% ले जोगाउँछ । आर्टिफिसियल इन्टेलिजेन्स वासिङ मेसिनले विग डाटा विथ डिप लनिङ्ग उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाल