काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभइ साझा रुपमा अघि बढ्नुपर्ने बताएका छन्। परराष्ट्रमन्त्री बनेपछि आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुगेका उनले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको मालुबेलामा एक कार्यक्रमलाई सम्बोधन गर्दै विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट हुने बताए। ‘विकासका लागि सबै पार्टी एक ठाउँमा […]