पूर्वगृहमन्त्री शर्मा बने १५ टुहुरा बालबालिकाका अभिभावक

रुकुम ।  प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।  ती टुहुरा बालबालिका आठबीसकोट नगरपालिकाका हुन् ।    पूर्वमन्त्री शर्माले बालबालिकालाई विद्यालय भर्ना गर्नाका साथै ...