काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीलाई शर्तसहित ब्रोकर लाइसेन्स दिने तयारी गरेको छ । बोर्डले ब्रोकर लाइसेन्सको नियमावली संशोधनका लागि बनाएको समितिले बैंकका सहायक कम्पनीलाई ब्रोरक लाइसेन्स दिनेगरी मस्यौदा तयार गरेको हो ।
स्रोतका अनुसार ब्रोकरको कार्य अनुसार न्यूनतम १० करोडदेखि १ अर्बसम्म पुँजी प्रस्ताव गरिएको छ । बोर्डले...