ठमेलमा नेपाली आर्ट चित्रकला प्रदर्शनी, तस्बिरमा हेरौं

ठमेलस्थित काठमाडौ गेष्ट हाउस परिसर भित्र रहेको म्युजियम अफ नेपाली आर्टले चित्रकला प्रदर्शन गरेको छ । फेबु्रअरी ६ बाट सुरु भई १९ सम्म चल्ने सो एकल चित्रकला प्रदर्शनीमा चित्रकार समुन्द्रमान श्रेष्ठले बनाएका चित्रहरुको प्रदर्शनी गरिएको छ । धार्मिक र सांस्कृतिक परिवेशमा आधारित रहेर निर्माण गरिएका सो चित्रकला प्रदर्शनीमा श्रेष्ठले आफ्नो करियरको सुरुवातदेखि निर्माण गरेका चित्रकला प्रस्तुत गरिएको छ ।  आफनो कलालाई यसरी प्रस्तुत गर्न पाउँदा आफु निकै खुशी भएको श्रेष्ठले बताए । उनका अनुसार सन् २०२० फे

सम्बन्धित सामग्री

स्विट्जरल्यान्डमा एकल चित्रकला प्रदर्शनी

स्विट्जरल्यान्डकाे हेलाई आर्ट ग्यालरी उस्टरमा युवा कलाकार सुवास आचार्यको साताव्यापी ‘विवन्ड दि वाउन्डरिज’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी भइरहेको छ।...

सिद्धार्थ आर्ट ग्यालरीमा एक महिने चित्रकला प्रदर्शनी

काठमाडौं । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा एक महिने चित्रकला प्रदर्शनी सुरु हुँदैछ  । आगामी जेठ ५ गतेसम्म भक्तपुरका डिभोटी आर्टिस्ट सर्कल र ख्वपः पौभा च्वमी पुचःले तयार पारेका चित्रकला प्रदर्शनी हुने जनाइएको छ । डिभोटीले परम्परागत र आधुनिक शैलीको पेन्टिङ प्रदर्शन गर्नेछ भने स्वपः पौभाले थान्का कलाको प्रदर्शन गर्नेछ । डिभोटीका चित्रकार बालकृष्ण वनमालाले आफूहरुको […]

होटेल आर्टस ठमेलमा चित्रकला प्रदर्शनी

लाइन्स क्लब अफ फाइन आर्ट काठमाडौंको तेस्रो वार्षिक कार्यक्रमअन्तर्गत चित्रकला प्रदर्शनी शुक्रबार सुरु भएको छ।...

नेपाल कला परिषद्मा तीन जनाको एकल चित्रकला प्रदर्शनी

काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्‍मा सूर्य दूधराजसहित तीन जनाको  एकल चित्रकला प्रदर्शनी भइरहेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यद्वारा उद्घाटन गरिएको चित्रकला प्रदर्शनी असोज १ गतेदेखि असोज ७ गतेसम्म चल्नेछ ।दूधराजसँगै आरसी महर्जन र सुरक्षा वाग्लेका चित्रलाई प्रदर्शनीमा राखिएको छ । उनले भने,'मलाई यथार्थवादी चित्रकला मन पर्छ । अहिले भइरहेको प्रदर्शनीमा मैले टाइम नामक शीर्षकमा पेन्ट गरेको छु ।' ललितकला क्याम्पसबाट ब्याचलर इन फाइन आर्ट सकेका दूधराज

एकै शीर्षकमा चार आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी

उपत्यकाका चार आर्ट ग्यालरीमा ‘रिभिजिटिङ द रुट्स इन नुआन्स मोडर्न’ शीर्षकमा चित्रकला प्रदर्शनी भइरहेको छ । १४ वैशाखदेखि पुल्चोकस्थित विकल्प आर्ट, सेन्टर ठमेलस्थित ग्यालरी अफ क्रिएटिभ्स, पुल्चोकस्थित पार्क ग्यालरी र ठमेलस्थित...

पोखरामा अञ्जिलाको एकल चित्रकला प्रदर्शनी

१७ फागुन, काठमाडौं । पोखरामा एकदिने चित्रकला प्रदर्शनी भएको छ । मंगलबार पोखराको वसुन्धरा पार्कमा कलाकार अञ्जिला राउतको एकल चित्रकला प्रदर्शनी भएको हो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने प्रदर्शनीमा उनले पछिल्लो दुई वर्षमा कोरेका ३६० वटा चित्रहरु राखिएको छ । जुन प्रकृति र त्यहाँको वर्णनमा केन्द्रित छन् । कोरोना महामारीका कारण सुरु […]

बबरमहलमा १६ वर्षीया सुप्रिया पाण्डेको एकल चित्रकला प्रदर्शनी

कलाकार सुप्रिया पाण्डेको एकल चित्रकला प्रदर्शनी  ‘महिला हिंसाः भ्रूणदेखि घाट सम्म’ बिहीबारदेखि सुरु भएको छ । टिम नेपोको आयोजनामा भएको सो चित्रकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहलमा तीन दिनसम्म चल्नेछ । १६ वर्षीया पाण्डेले करिव २ वर्षदेखि  ‘महिला हिंसाः भ्रुणदेखि घाटसम्म’  थिममा आर्ट गरेकी थिइन् भने कोरोनाको कारण रोकिएको यस चित्रकला प्रदर्शनीलाई आजदेखि प्रदर्शनमा राखिएको हो । पाण्डे जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेकी छोरी हुन् । सो अवसरमा डा पाण्डेले बालबालिकालाई अभिभावकले पर्याप्त स...

काठमाडौंमा चित्रकला प्रदर्शनी सुरु

कोरोनाको कारण २ वर्षयता रोकिएको चित्रकला प्रदर्शनी सुरु भएको छ ।इ आर्ट्स नेपालको आयोजनामा सोमबारदेखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो । कोरोनाको कारण केही समय यता सुनसान रहेको माहोललाई उर्जावान बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताउनुभयो । उहाँले कोरोनाका कारण चित्रकारहरूको कला घरमै मात्र सिमित रहेको भन्दै त्यसलाई थप […]

बबरमहलस्थित आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनी सुरु

काठमाडौँ– कोरोनाको कारण दुई वर्षयता रोकिएको चित्रकला प्रदर्शनी शुरु भएको छ। इ आर्ट्स नेपालको आयोजनामा आज (सोमबार) देखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो। कोरोनाको कारण केही समययता सुनसान रहेको माहोललाई उर्जावान् बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताइन्। उनले कोरोनाका कारण चित्रकारहरुको कला घरमै मात्र सीमित रहेको भन्दै त्यसलाई थप […]

युथ चेम्बरले गर्‍यो चित्रकला प्रदर्शनी

नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सवको अवसरमा चित्रकला प्रदर्शनी गरिएको छ । नेपाल युथ चेम्बरको आयोजनामा बिहीबार काठमाडौंमा चित्रकला प्रदर्शनी भएको हो