एकै शीर्षकमा चार आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी
उपत्यकाका चार आर्ट ग्यालरीमा ‘रिभिजिटिङ द रुट्स इन नुआन्स मोडर्न’ शीर्षकमा चित्रकला प्रदर्शनी भइरहेको छ । १४ वैशाखदेखि पुल्चोकस्थित विकल्प आर्ट, सेन्टर ठमेलस्थित ग्यालरी अफ क्रिएटिभ्स, पुल्चोकस्थित पार्क ग्यालरी र ठमेलस्थित...
काठमाडौं । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा एक महिने चित्रकला प्रदर्शनी सुरु हुँदैछ । आगामी जेठ ५ गतेसम्म भक्तपुरका डिभोटी आर्टिस्ट सर्कल र ख्वपः पौभा च्वमी पुचःले तयार पारेका चित्रकला प्रदर्शनी हुने जनाइएको छ । डिभोटीले परम्परागत र आधुनिक शैलीको पेन्टिङ प्रदर्शन गर्नेछ भने स्वपः पौभाले थान्का कलाको प्रदर्शन गर्नेछ । डिभोटीका चित्रकार बालकृष्ण वनमालाले आफूहरुको […]
काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा सूर्य दूधराजसहित तीन जनाको एकल चित्रकला प्रदर्शनी भइरहेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यद्वारा उद्घाटन गरिएको चित्रकला प्रदर्शनी असोज १ गतेदेखि असोज ७ गतेसम्म चल्नेछ ।दूधराजसँगै आरसी महर्जन र सुरक्षा वाग्लेका चित्रलाई प्रदर्शनीमा राखिएको छ । उनले भने,'मलाई यथार्थवादी चित्रकला मन पर्छ । अहिले भइरहेको प्रदर्शनीमा मैले टाइम नामक शीर्षकमा पेन्ट गरेको छु ।' ललितकला क्याम्पसबाट ब्याचलर इन फाइन आर्ट सकेका दूधराज
१७ फागुन, काठमाडौं । पोखरामा एकदिने चित्रकला प्रदर्शनी भएको छ । मंगलबार पोखराको वसुन्धरा पार्कमा कलाकार अञ्जिला राउतको एकल चित्रकला प्रदर्शनी भएको हो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने प्रदर्शनीमा उनले पछिल्लो दुई वर्षमा कोरेका ३६० वटा चित्रहरु राखिएको छ । जुन प्रकृति र त्यहाँको वर्णनमा केन्द्रित छन् । कोरोना महामारीका कारण सुरु […]
कलाकार सुप्रिया पाण्डेको एकल चित्रकला प्रदर्शनी ‘महिला हिंसाः भ्रूणदेखि घाट सम्म’ बिहीबारदेखि सुरु भएको छ । टिम नेपोको आयोजनामा भएको सो चित्रकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहलमा तीन दिनसम्म चल्नेछ ।
१६ वर्षीया पाण्डेले करिव २ वर्षदेखि ‘महिला हिंसाः भ्रुणदेखि घाटसम्म’ थिममा आर्ट गरेकी थिइन् भने कोरोनाको कारण रोकिएको यस चित्रकला प्रदर्शनीलाई आजदेखि प्रदर्शनमा राखिएको हो । पाण्डे जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेकी छोरी हुन् । सो अवसरमा डा पाण्डेले बालबालिकालाई अभिभावकले पर्याप्त स...
वासिङटन डिसी – नेपालमा बालबालिकाका क्षेत्रमा सहयोग गर्न इन्गेज नेपालको आयोजनामा अमेरिकाको भर्जिनियामा दुईदिने चित्रकला प्रदर्शनी सुरु गरिएको छ। भर्जिनियाको रेस्टन आर्ट ग्यालरीमा बिहीबारसम्म चल्ने प्रदर्शनीमा नेपालका चित्रकलाको विभिन्न ६० वटा चित्र प्रदर्शनीमा राखिएको छ। नेपालका किरण चित्रकारले तयार पारेका ती चित्रकलाको प्रदर्शनी तथा बिक्रीसमेत गरिनेछ। युगान्डाका चित्र पनि प्रदर्शनीमा राखिएको छ। आयोजक संस्थाका कार्यकारी […]
कोरोनाको कारण २ वर्षयता रोकिएको चित्रकला प्रदर्शनी सुरु भएको छ ।इ आर्ट्स नेपालको आयोजनामा सोमबारदेखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो । कोरोनाको कारण केही समय यता सुनसान रहेको माहोललाई उर्जावान बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताउनुभयो । उहाँले कोरोनाका कारण चित्रकारहरूको कला घरमै मात्र सिमित रहेको भन्दै त्यसलाई थप […]
काठमाडौँ– कोरोनाको कारण दुई वर्षयता रोकिएको चित्रकला प्रदर्शनी शुरु भएको छ। इ आर्ट्स नेपालको आयोजनामा आज (सोमबार) देखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो। कोरोनाको कारण केही समययता सुनसान रहेको माहोललाई उर्जावान् बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताइन्। उनले कोरोनाका कारण चित्रकारहरुको कला घरमै मात्र सीमित रहेको भन्दै त्यसलाई थप […]
नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सवको अवसरमा चित्रकला प्रदर्शनी गरिएको छ । नेपाल युथ चेम्बरको आयोजनामा बिहीबार काठमाडौंमा चित्रकला प्रदर्शनी भएको हो