बाढीपीडित आन्दोलनमा : मेलम्ची खानेपानीको पुनर्निर्माण प्रभावित

काठमाडौं । बाढीपीडित स्थानीय आन्दोलनमा उत्रिएपछि मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण प्रभावित बनेको छ । बाढी प्रभावित स्थानीय आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनमा उत्रिएसँगै काम गर्न असहज भएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । ‘‘गत वर्ष असार र साउनमा आएको बाढीले मेलम्ची बजार क्षेत्रमा ढुंगा, बालुवा थुपारिदिएको छ,” उनले...

सम्बन्धित सामग्री

मेलम्चीका बाढीपीडित अस्थायी टहरामै, ५ लाख दिने घोषणा अझै कार्यान्वयन भएन

हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढीपीडित सरकारको बाटो हेरेर बसिरहेका छन् । अघिल्लो वर्ष पनि आफ्नै बलबुतामा उठाएको बजारलाई यो वर्ष पनि आफ्नै पहलमा बजार जोगाउन लागिपरेको मेलम्ची बचाउ अभियानका अभियन्ता सागर श्रेष्ठ बताउनुहुन्छ ।

मेलम्ची खानेपानी आयोजनाको काम ठप्प

काठमाडौं : मेलम्ची खानेपानी आयोजना र संघीय सरकारले पटक-पटक आग्रह गर्दा पनि खानेपानी तथा बाढी प्रभावितको माग सम्बोधन नगरेको भन्दै मंगलबारदेखि आयोजना प्रभावितहरु आन्दोलनमा उत्रेका छन् ।माग पूरा नभएसम्म आयोजनाको कुनै पनि काम गर्न नदिने उनीहरुले चेतावनी दिएका छन् । सरकारको बहुप्रतिक्षित आयोजना मेलम्ची खानेपानी आयोजनाले स्थानीय प्रभावितको माग सम्बोधन नगरेको भन्दै बाढी तथा आयोजना प्रभावितहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका हन् ।माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने हेलम्बु बाढीपीडित सरोकार समन्व

बाढीपीडितले मेलम्ची आयोजना चैत्र १ बाट ठप्प गराउने

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले खानेपानी आयोजना नै ठप्प गराउने भएका छन् । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक अर्थात ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङले मानवीय साधनहरूको क्षति भएको भन्दै समस्या समाधान हुन नसक्नु दुःखद रहेको बताउदै चैत्र १ […]

मेलम्ची आयोजना बन्द गराउने चेतावनी

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले आयोजना नै बन्द गराउने चेतावनी दिएको छ । चैत एक गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द बराउन बाध्य हुने चेतावनी दिएको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले विभिन्न छ वटा माग उल्लेख गर्दै समितिले चैत एक गतेसम्म पूरा गराउन चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक उपे

अस्थायी टहरामै दशैं मनाउँदै मेलम्ची–हेलम्बुका बाढीपीडित

मेलम्ची बजारका स्थानीय श्याम खड्का १० जनाको परिवारसहित डेरामा बस्दै आएका छन्। इन्द्रावती नदीछेउमा रहेको घर गत असार १ र साउन १६ गते आएको मेलम्चीखोलाको बाढीले पुरेपछि उनीको परिवार डेरामा...

बिजुली बाल्न पाएपछि मेलम्ची–हेलम्बुका  बाढीपीडित खुसी

सडक सम्बन्धबाट कटेका हेलम्बु, मेलम्ची, पाँचपोखरी थांपाल र इन्द्रावतीका सबै स्थानीयको घरघरमा बिजुलीबत्ती बल्न थालेको छ । नेपाल विद्युत प्राधिकरण मेलम्ची वितरण केन्द्रको अथक प्रयासले यो सम्भव भएको हो ।...

मेलम्ची र हेलम्बुका बाढीपीडितलाई सरकारले प्रतिपरिवार ५० हजार दिने

सरकारले मेलम्ची तथा हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार ५० हजारका रुपैयाँका दरले सहयोग गर्ने भएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गरेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३६६ घरपरिवारलाई रु ५० हजारका दरले जम्मा रु एक करोड […]

मेलम्ची नगरको विपद् कोषमा शिक्षकको सहयोग

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले शुरु गरेको मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा मेलम्चीका शिक्षकहरुले तीन दिन बराबरको तलब जम्मा गरेका छन । नगरपालिकामा कार्यरत शिक्षकको तीन दिन बराबर हुन आउने रकम रु ११ लाख ३६ हजार ८३९ एकमुष्ट जम्मा गरिएको नेपाल शिक्षक महासङ्घ मेलम्ची नगरपालिका समितिका अध्यक्ष शिवप्रसाद ढुङ्गानाले जानकारी दिए। यही असार १ गते […]

मेलम्ची नगरपालिका १ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा

सिन्धुपाल्चोक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।  शनिबार बसेको वडा समितिको बैठकले

मेलम्ची र हेलम्बुका बाढीपीडितलाई निगमको सहयोग

नेपाल आयल निगमले सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडित परिवारलाई राहत सहयोग प्रदान गरेको छ