गैरकानुनी आप्रवासनलाई लिएर मेक्सिकोका सामानमा कर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोले गैरकानुनी आप्रवास नरोकेसम्म बढिरहेने करको घोषणा गरेका छन्।

सम्बन्धित सामग्री

गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन

यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

गैरकानुनी रूपमा 'सवारी कर' नलिन स्थानीय प्रशासनलाई गृह मन्त्रालयकाे निर्देशन

यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रूपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि

पटके करमा प्रशासनको रोक

स्याङ्जा– स्याङ्जाको आँधीखोला गाउँपालिकाले गैरकानुनी रूपले उठाउँदै आएको पटके सवारी करमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । प्रशासनले पत्र पठाउँदै यातायातका साधनमार्फत उठाउँदै आएको पटके सवारी कर गैरकानुनी भएकाले शुल्क नउठाउन भन्दै रोक लगाएको हो । जिल्लाका ११ पालिकामध्ये आँधीखोला गाउँपालिकाले मात्रै पटके सवारी कर उठाउँदै आएको थियो । पटके सवारी कर गैरकानुनी रूपमा […]

पुस १५ पछि चल्ने छैनन् दर्ता नभएका मोबाइल

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने भएको छ।अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट एमडीएमएस कार्यान्वयनमा आएसँगै चल्ने छैनन् । यस्ता मोबाइल सेटको कर आउँदो शुक्रबारभित्रसम्ममा बुझाउन र आईएमइआर नम्बर लिन दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ ।‘मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहन गरी थप व्

२४ घण्टाभित्र कर बुझाउन फन पार्कलाई निर्देशन

गैरकानुनी रुपमा निर्माण भएका संरचना भत्काउने अभियान चलाएको काठमाडौं महानगरपालिकाले अब लामो समयदेखि कर नबुझाएका व्यवसायीहरुमाथि दृष्टि पुर्याएको छ । यसै क्रममा काठमाडौंको प्रदर्शनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई २४ घण्टाभित्र कर तिर्न निर्देशन दिएको छ । साथै तोकिएको समयभित्र कर नबुझाए फन पार्क सिलबन्दी गरी असुल उपर गरिने जानकारी महानगरले दिएको छ । …

छ्यापछ्याप्ती गैरकानुनी कर

सरकारले चालू आर्थिक वर्षको बजेटमा गरेको घोषणा विपरीत पर्सा जिल्लाका दर्जनभन्दा बढी ढाट अझै सञ्चालनमा छन् । भित्री सडकमा समेत तेस्र्याइएका गैरकानुनी ढाटका कारण पर्यटक, सर्वसाधारण र व्यवसायीहरू मर्कामा परेका छन् । भारत लगायत तेस्रो मुलुकबाट सामान ढुवानी गर्ने सवारी साधनहरूसँग वीरगन्ज भन्सार क्षेत्रमा दर्जनौं संस्थाले गैरकानुनी कर संकलन गरिरहेका छन् । दर्ता समेत नभएका यस्ता संस्थाले आफूखुसी बिल बनाई राजमार्ग र सहायक मार्गहरूमा गैरकानुनी कर संकलन गरिरहेको ढुवानी व्यवसायीले बताएका छन् । ‘दिनहुँ जसो कर उठाइएको छ । सरोकारावालाले यसलाई गम्भीरतापूर्वक लिएका छैनन्’ नारायणी यातायात संघ उपाध्यक्ष प्रवीण मानन्धरले बताए । सरकारले स्थानीय विकास शुल्क र कबाडी कर खारेज गरी सडकमा ढाट तेस्र्याउन नपाउने व्यवस्था गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । जिल्ला ग्रामीण भेगमा पनि जिल्ला निकासी करका नाममा चन्दा तथा अन्य शुल्क असुलिरहेको ट्याक्टर व्यवसायी सुरेन्द्र गुप्ता बताउँछन् । गुप्ता भन्छन्, ‘चन्दा नदिए ढुवानी रोकिने भएकाले बाध्य भएर दिनुपरेको छ ।’ जिल्ला विकास समितिले व्यवसायीसित गिटी र बालुवा प्रति ट्रक रू. १४० र रू. १२० कर संकलन गर्दै आएको छ । व्यवसायीका अनुसार एकपटक ढुवानी सामग्री उपभोक्ताकहाँ पु¥याउँदा व्यवसायीले १२० देखि ७०० सय रुपैयाँसम्म गैरकानुनी कर बुझाउनुपर्छ । वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २

विमानस्थलमै स्थानीय तहको गैरकानुनी कर

स्थानीय तहलाई अधिकारसम्पन्न बनाइएसँगै यसको आफूखुसी व्याख्या गर्ने प्रवृत्तिले समस्या उत्पन्न भएको छ । सोलुखम्बुको दूधकुण्ड नगरपालिकाले धमाधम आफूखुसी कर तोक्न थालेको छ । नगरपालिकाले फाप्लु विमानस्थलबाट उडान गर्ने सवै एयरलाइन्स कम्पनीसँग कार्गो ढुवानीमा जबर्जस्ती कर उठाउन थालेको छ । संघीय संरचनामा हवाई उड्डयन क्षेत्रलाई केन्द्र सरकारले हेर्ने व्यवस्था रहे पनि दूधकुण्ड नगरपालिकाले भने धमाधम कर उठाएको छ ।

विमानस्थलमै स्थानीय तहकाे गैरकानुनी कर

काठमाडाै । स्थानीय ताहलाइ अधिकारसम्पन्न बानाएसँगै यसको आफूखुसी व्याख्या गर्ने प्रवृत्तिले समस्या उत्पन्न भएको छ। सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाले धमाधम आफूखुसी कर तोक्न थालेको छ...

जिससको गैरकानुनी कर असुली बन्द

लहान-भगवानपुर-ठाढी सडकमा अनियमित पटके कर असुल्ने कार्यलाई गैरकानुनी ठहर गर्दै उच्च अदालत जनकपुर, राजविराज इजलासले गरेको निषेधाज्ञा र परमादेश विपरीत जिल्ला समन्वय समितिले ठेक्केदारमार्फत असुल्दै आएको पटके सवारी कर केन्द्र सोमबार बिहान प्रहरीले हटाएको छ । डेढ महिनादेखि अदालत र प्रसाशनको आदेश अटेर गर्दै सेटिङमा चल्दै आएको गैरकानुनी असुली धन्दा इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुवेदीले बन्द गराएका हुन् ।