उनले भने, ‘उनीहरु (महिला)ले डराउनु पर्दैन, हामी उनीहरुको इज्जत, सम्पत्ति, काम एवं शिक्षाको अधिकारको रक्षाका निम्ती समर्पित छौ। यसमा उनीहरुले चिन्ता गनुपर्ने आवश्यकता छैन। उनीहरुलाई काम गर्ने र पढाईका लागि अघिल्लो सरकारको भन्दा राम्रो स्थिति मिल्नेछ।’...