ओखलढुंगा : ६० वर्ष उमेर नागेका ज्येष्ठ नागरिकलाई सरकारले परिचयपत्र बनाइदिएको छ। उक्त परिचयपत्रको आधारमा ज्येष्ठ नागरिकले विभिन्न ठाउँमा सहुलियत पाउने गर्छन्।
उनीहरूले यातायत क्षेत्रदेखि विभिन्न सार्वजनिक स्थलमासमेत सहुलियत पाउँछन्। तर, ओखलढुंगाका ज्येष्ठ नागरिक ज्येष्ठ नागरिकले भने परिचयपत्र हुँदा पनि सहुलियत नपाएको गुनासो ग...