गगन थापाले अर्थमन्त्रीको राजीनामा नमागेको भए हुन्थ्योः कांग्रेस सहमहामन्त्री

काठमाडौं, २१ असार । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने पार्टी महामन्त्री गगन थापाको धारणा व्यक्तिगत भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “गठबन्धन सरकारमा अर्थ मन्त्रालय माओवादी केन्द्रको कोटामा छ । मन्त्री फिर्ता बोलाउने कि नबोलाउने […]