सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गैरकानूनी माध्यमबाट वैदेशिक रोजगारीमा गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्न छुट्टै कोष स्थापना गर्ने तयारी गरिएको बताएका छन् । सुर्खेतमा शनिबार आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले हालको व्यवस्थाअनुसार श्रम मन्त्रालयले श्रम स्वीकृति लिएर जाने श्रमिकलाई मात्रै उद्धार गर्दै आएकोमा गैरकानूनी रुपमा गएका श्रमिकलाई पनि […]