काठमाडौँ: कलाकार बसुन्धरा भुसाल सानो छँदा आमा र दिदीहरुको लहलहैमा तीजको व्रत बस्थिन्। घण्टौं लाम बसेर पूजा गर्न पाउनुमा उनले छुट्टै आनन्द पाउँथिन्। त्यो समय उनलाई तीज खुब रमाइलो लाग्थ्यो। बाल कलाकार बनेर नेपाली रङ्गमञ्च छिरेकी उनले 'कन्यादान' फिल्ममा पनि काम गर्ने अवसर पाइन्।
फिल्ममा एउटा तीजको गीत थियो,