काठमाडौँ : विश्वव्यापी बनेको कोरोना भाइरसका कारण यसपालाको तीज खल्लो बनेको छ। एक किसिमको सांगीतक पर्व नै हो तीज। तीज भन्नासाथ धेरै गुञ्जिएको गीत 'तीजको रहर आयो बरिलै..' नसम्झने को होला?
कलाकार बसुन्धरा भुसाल सानो छँदा आमा र दिदीहरुको लहलहैमा तीजको व्रत बस्थिन्। घण्टौं लाम बसेर पूजा गर्न पाउनुमा उनले