बागमती प्रदेशमा कांग्रेसले राख्यो ४३ सिटमा दाबी

नेपाली कांग्रेसले बागमती प्रदेशका ६६ सिट मध्ये ४३ मा दाबी गरेको छ । सत्ता गठबन्धनभित्र भइरहेको प्रदेशसभा सिट बाँडफाँट छलफलमा कांग्रेसले ४३ सिटमा दाबी गरेको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले ४३ वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको दाबी रहेको सुनाए ।कांग्रेसले बागमती प्रदेशमा माओवादीलाई १५ र एकीकृत समाजवादीलाई ८ सिटको प्रस्ताव गरेको छ । गठबन्धनलाई जिताउन जित्ने ठाउँमा मात्रै लिन माओवादी र एकीकृत समाजवादीलाई आग्रह गरिएको सभापति बानियाँको भनाइ छ ।जित्न नसक्ने ठाउँमा दाबी ग

सम्बन्धित सामग्री

प्रदेशसभातर्फ ४ प्रदेशमा कांग्रेसको अग्रता, प्रदेश १ र मधेसमा चम्कियो एमाले

प्रत्यक्षतर्फ प्रदेशसभाको जारी मतगणनाअनुसार नेपाली कांग्रेसले ४ प्रदेशमा पहिलो स्थान हासिल गरेको छ।  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेसको अग्रता देखिएको छ । बागमती प्रदेशमा कांग्रेसले १८ सिटमा जित हासिल गरेको छ भने ६ सिटमा अग्रता कायमै छ । कांग्रेसको पछिपछि रहेको एमालेले ९ सिटमा जित र ४ मा अग्रता बनाएको छ । यस्तै गण्डकी प्रदेशमा कांग्रेसले १२ मा जित र ४ मा अग्रता बनाउँदा एमालेले १२ सिटमै जितेको छ । तर एमालेको अग्रता कुनै पनि सिटमा छैन । यस्तै लुम्बिनी प्रदेशमा कांग्रे

बागमती प्रदेशमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने

बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । शनिबार बिहानसम्म बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ४५ सिटको नतिजा आएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १८ सिट जितेको छ । यस्तै नेकपा एमाले ९, माओवादी केन्द्र ७, राप्रपा ५, नेकपा एकीकृत समाजवादी पार्टी ४, नेमकिपा १, हाम्रो नेपाली पार्टी १ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । बागमती प्रदेशमा प्रत्यक्षतर्फ कुल ६६ सिट रहेको छ । दोलखाका दुई क्षेत्रबाहेक बागमतीका नतिजा आउन बाँकी रहेका प्रदेश निर्वाचन क्ष

बागमती प्रदेश : कांग्रेसको समानुपातिक बन्दसूचीमा को-को परे ? (सूचीसहित)

२० असोज, काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची अनलाइनखरले प्राप्त गरेको छ । १६ असोजमा बुझाइएको संशोधित सूचीमा खसआर्य महिलातर्फ पहिलो नम्बरमा उर्मिला नेपालको नाम छ भने दोस्रो नम्बरमा मिना पुराजुली र तेस्रो नम्बर बिनु रायमाझीको नाम छ । आदिवासी जनजातितर्फ पहिलो नम्बरमा समिता खड्गी, दोस्रो नम्बरमा लक्ष्मीदेवी श्रेष्ठ र तेस्रो […]

बागमती प्रदेशमा कांग्रेसकै वर्चस्व

काठमाडौं : बागमती प्रदेशका १२ जिल्लामा कांग्रेसकै वर्चस्व देखिएको छ। मत परिणाम आइसकेका ४१ स्थानमा कांग्रेस विजयी भएको छ। एमालेले २० स्थानमा जित्दा १९ स्थानमा माओवादी केन्द्रले बाजी मारेको छ। एकीकृत समाजवादीले ३ स्थानमा जित्दा राप्रपा र नेमकिपाले पनि १/१ स्थानमा आफ्नो प्रभुत्व जमाएका छन्।सिन्धुली जिल्लामा माओवादीले ४ पालिका जित्दा ३ पालिका कांग्रेसले र २ स्थानमा एमाले विजयी भएको छ। रामेछापमा रहेका ७ पालिकामा कांग्रेसले ३ पालिका जित्दा एमाले र माओवादी केन्द्रले २/२ पालिका जितेको छ।चितवनमा रहेका ७

कांग्रेसले लगायो बागमती प्रदेशमा उम्मेदवारहरूको टुङ्गो

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस बागमती प्रदेशले उम्मेदवारहरूको टुङ्गो लगाएको छ । हिजो आइतबार बसेको प्रदेश संसदीय समितिको बैठकले बागमती प्रदेशका स्थानीय तहहरुमा उम्मेदवारको टुङ्गो लगाएको हो । सिन्धुुली १. कमलामाई नगरपालिका प्रमुखः उपेन्द्र कुमार पोख्रेल २ दुध‌ाैली नगरपालिका उपप्रमुखः चन्द्र किसोर दनुवार (थारू) चितवन १ रत्ननगर […]

यी हुन्, बागमती प्रदेशमा नयाँ मन्त्रीका अनुहार

नयाँ मुख्यमन्त्रीमा नियुक्त हुन लागेका राजेन्द्र पाण्डेको बिहीबार नै शपथ हुने सम्भावना छ । गठबन्धनबाट पहिलो चरणमा पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिने तयारी छ । स्रोतका अनुसार माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेछन् । गठबन्धनले पहिलो चरणमा मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रपरिषद् गठन गर्ने तयारी गरेको छ । तिहारलगत्तै विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पू...

बागमती सरकारको नेतृत्वमा पाण्डे र बानियाँबीच आलोपालो गर्ने सहमति

४ कात्तिक, काठमाडौं । बागमती प्रदेशमा सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति भएको छ । बिहीबार प्रदेशसभाको विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको बैठकले प्रदेशसभाको कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी […]

बागमती प्रदेशमा पाण्डे र बानियाँ आधा–आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले सरकारको नेतृत्व आधा–आधा कार्यकाल चलाउने गरी बाँडफाँट गरेको छ ।  बागमती प्रदेश सभाका रहेका नेकपा एकीकृत समाजवादी, कांग्रेस, माओवादी केन्द्र र जसपाका सम्मिलित गठबन्धनको बैठकमा सरकारको नेतृत्व आधा कार्यकाल बाँड्ने सहमति भएको एक नेताले जानकारी दिए ।  सहमतिअनुसार शुरूमा नेकपा एसका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् । उनले आधा कार्यकाल सरकारको नेतृत्व गरेपछि कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले प्रदेश सरकारको नेतृत्व गर्न...

बागमतीमा आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसको अडान

बागमती प्रदेशमा गठबन्धनको सरकार आफ्नो नेतृत्वमा गठन हुनुपर्ने कांग्रेसले अडान लिएको छ। आफ्नो नेतृत्वमा सरकार गठनका लागि कांग्रेसले प्रदेश संसदीय दलको बैठकमार्फत अडान लिएको हो। आइतबार बिहान ११ बजे बसेको संसदीय...

बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिने प्रस्तावको पार्टीभित्रैबाट विरोध

काठमाडौँ – बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिने विषयको पार्टीभित्रैबाट विरोध भएको छ। आउँदो २५ गतेदेखि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हट्ने र त्यसपछि गठबन्धनले सरकार बनाउने अवस्थामा कांग्रेसले पाउनुपर्ने माग उठेकाेमा नेता शेखर कोइरालाले विरोध जनाएका छन्। बागमतीको मुख्यमन्त्रीमा एकीकृत समाजवादी र कांग्रेसले दाबेदारी प्रस्तुत गरेका छन्। कांग्रेसको संस्थापन पक्षले महाधिवेशन अवधिभरका लागि मात्रै भए पनि सरकारको […]