राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त
राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।
काठमाडौंको एक होटलमा नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद सयुक्त आयोजना नेशनल नर्सिङ सम्मेलन 'नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास'भन्ने मुख्य नारा सहित सम्मेलन सम्पन्न भएको हो।
२० फागुन, भक्तपुर । राष्ट्रिय युवा परिषदले सातौं स्थापना दिवस मनाएको छ । वि.सं.२०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद ऐन जारी भएको दिनलाई परिषदले स्थापना दिवस मान्दै आएको छ । बिहीबार सानोठिमीस्थित परिषद परिसरमा आयोजित कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले विभिन्न मन्त्रालयमा छरिएका युवा लक्षित कार्यक्रमहरु एकीकृत गरी […]
राष्ट्रिय युवा परिषदको अगुवाइमा काभ्रेको नमोबुद्ध नगरपालिकामा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालन गर्न विभिन्न चारपक्षबीचको समझदारीपत्रमा हस्ताक्षर भएको छ। बुधवार नमोवुद्ध नगरपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय युवा परिषद , नमोबुद्ध नगरपालिका , काठमाडौं विश्वविद्यालय र आइडिया स्टुडियो नेपालबीच सो समझदारीमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा परिषदका तर्फबाट कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र प्रशासकीय प्रमुख रमाकान्त शर्मा , नमोवुद्ध नगरपालिकाका तर्फबाट नगर प्र
युवाहरूलाई सपना देखाउनुहोस् : मन्त्री अथक युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गरेका छन । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमिस्थित परिषद्को कार्यालयमा पुगेर अनुगमन गरे । अनुगमनका क्रममा युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषद्का सदस्यहरूले मन्त्री अथकलाई फूलगुच्छाले […]
नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यले राष्ट्रिय युवा परिषद पञ्चेश्वर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ ।यस समझदारी अन्तर्गत सुदूरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा स्थानीय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउने र दिगो आर्थिक विकासमा योगदान गर्ने […]