गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने एक पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो।

सम्बन्धित सामग्री

पतञ्जली, डाबर र एभरेस्टको मह परीक्षण गर्ने तयारीमा प्रहरी

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गुणस्तरहीन मह उत्पादन तथा बिक्रीवितरण गर्ने एकजनालाई पक्राउ गरेलगत्तै प्रहरीले पतञ्जली, डाबर र एभरेस्टलगायत कम्पनीले उत्पादन गर्ने महको परीक्षण गर्ने भएको छ।...

अपराध महाशाखाद्वारा गुणस्तरहीन मह उत्पादन गर्ने उद्योगमा छापा, एक पक्राउ

काठमाडौँ, ७ माघ। महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गर्ने एक उद्योगमा छापा मार्दै एक जनालाई पक्राउ गरेको छ ।महाशाखाले गुणस्तरहीन मह उत्पादन भइरहेको सूचनाका आधारमा काठमाडौंको ज्याठास्थित नजिता प्याकेजिङमा छापा मार्दै सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनले बनाउँदै गरेको केमिकलयुक्त […]

महका नाउँमा गुलियो लेदो बेच्ने नरबहादुर पक्राउ

काठमाडौं :  नरबहादुर श्रेष्ठले सात वर्ष अगाडिदेखि श्रीमती रश्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी महका नाउँमा नक्कली एवं गुणस्तरहीन लेदो बनाई बिक्री वितरण गर्दै आएका नरबहादुरलाई प्रहरीले पक्राउ गरेको छ।सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ स्थायी घर भएका श्रेष्ठले  काठमाडौं महानगरपालिका-२७ ज्याठामा यस्तो ‘मह’ उत्पादन गर्थे।  उनले गुणस्तरहीन अखाद्य लेदो ‘मह’ काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरूमा थोक तथा खुद्रा बिक्र

नक्कली मह उत्पादन गरेको आरोपमा काठमाडौंको ज्याठाबाट १ जना पक्राउ

नक्कली मह उत्पादन गरेको आरोपमा काठमाडौं महानगरपालिका–२७ स्थित ज्याठाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई ज्याठा बस्ने ४७ वर्षीय नरेश श्रेष्ठ छन् । ज्याठास्थित उनको कारखानामा छापा मारेर ६ हजार ५ सय लिटर मह बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । उनले भने–‘सरकारी निकायसँग अनुमती नलिइकन गुणस्तरहीन मह उत्पादन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’‘स्पर्स’ ब्राण्ड लेखेर महको बट्टा

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री गर्ने २ जना पक्राउ

काठमाडौं, २ असार । गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुणस्तरहीन ह्याण्ड सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिन सहित २ जना मंगलबार पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा उक्त कम्पनीमा कार्यरत […]

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिनसहित उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिनसहित उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ

काठमाडाैं।नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई पक्राउ गरेको हो।महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले कोरोना महामारीको फाइदा उठाउँदै गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने भट्टराईलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए।

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका १ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो।

गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने ब्यक्ति पक्राउ

काठमाडौँ / गुणस्तरहिन ह्याण्ड सेनटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने आशिष प्याकुरेल पक्राउ परेका छन् । नावमी (NAWAMI) नामको उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक उद्योग बालाजुबाट