राष्ट्रिय परीक्षा बोर्डले माग्यो कर्मचारी

६ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा खुला तथा आन्तरिक बढुवा मार्फत दरबन्दी पदपूर्तिका लागि दरखास्त आवेदन खुला गरेको छ । पदपूर्ति समितिले आन्तरिक प्रतियोगिता मार्फत ११३ रिक्त दरबन्दीका लागि र खुला प्रतियोगिता मार्फत ७३ रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ । बोर्ड अन्तरगतका कार्यलयहरुमा रिक्त रहेका पदहरुमा सूचना जारी भएको ३० […]

सम्बन्धित सामग्री

परीक्षा बोर्डको बैठक सकियो : एसईई रिजल्ट केहीबेरमा आउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल केहीबेरमा सार्वजनिक गरिँदैछ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमि, भक्तपुरमा भर्खरै सकिएको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार कर्मचारी रिजल्ट प्रकाशनको तयारीमा जुटेका छन् । यो वर्ष पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिनेछ ।

सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं । कर्मचारी र बोर्ड व्यवस्थापनबीचको आज भएको वार्तामा सहमति भएपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी संघ नेपाल केन्द्रीय समितिले पाँचबुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति बनेपछि स्थगित गरिएको संघका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए । गत साउन...

राष्ट्रिय परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्याल समक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए ।सङ्घले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो । त्यो समयसम्ममा पनि माग पूरा नभएपछि कर

आन्दोलित कर्मचारी र परीक्षा बोर्डबीच वार्ता

राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी सङ्घसँग व्यवस्थापनले वार्ता शुरु गरेको छ ।

आन्दोलित कर्मचारी र परीक्षा बोर्डबीच वार्ता

राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी सङ्घसँग व्यवस्थापनले वार्ता शुरु गरेको छ ।

परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेसागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी संघसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ । गत साउन २५ मा सदस्यसचिव दुर्गा अर्यालसमक्ष पेस गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको संघका अध्यक्ष...

एक हजार उत्तरपुस्तिका पुनः परीक्षण गर्न सिफारिस

ईश्वरराज ढकाल, काठमाडौं ।  कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको विषयमा छानबिन गर्न गठित टोलीले राष्ट्रिय परीक्षा बोर्ड प्रदेश–१ विराटनगर परीक्षण केन्द्रका करिब १ हजार उत्तरपुस्तिका पुनः परीक्षण गर्न सिफारिस गर्ने तयारी गरेको छ ।टोलीले विराटनगरमा बोर्ड कर्मचारी, परीक्षण केन्द्रका कर्मचारी, सरोकारवाला निकायसँग गरेको छलफलपछि अंग्रेजी र अर्थशास्त्र विषयका करिब १ हजार उत्तरपुस्तिका पुनः […]