सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका छन् । २० असारमा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन संसद् आह्वान गरेका थिए । उक्त संसद्मा सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । संसद्मा मार्ग प्रशस्त गरेको घोषणा गरेर मुख्यमन्त्री सोडारी राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।    

सम्बन्धित सामग्री

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

काठमाडौँ- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार बसेको सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्ने भन्दै राजीनामा दिएका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा उनले जनताले दलहरूबीच निकै आशा गरेको भन्दै सबै&nb...

सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीले दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार बसेकाे प्रदेशसभा बैठकमा उनले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेकाे बताए ।

सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीले दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले पदबाट राजीनामा दिएकाे घाेषणा गरेका छन् । शुक्रबार बसेकाे प्रदेशसभा बैठकमा उनले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेकाे बताए । एमालेले समर्थन फिर्ता लिएपछि साेडारी सरकार अल्पमतमा परेकाे थियाे । समर्थन फिर्ता भएकाे तीसाैँ दिनमा साेडारीले राजीनामा दिएका हुन् । 'विश्वासकाे मत लिने भनेर त आएकाे हुँ ।...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाउनुभएको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । बहुमत पुर्‍याएर विश्वासको मत लिने कसरत गरेका शाहले बहुमत नपुग्ने भएपछि प्रदेश प्रमुख नजिर मियाँसमक्ष बिहीबार साँझ राजीनामा दिएका हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पनि दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पदबाट राजीनामा दिएका छन् । सरकार अल्पमतमा परेपछि उनले राजीनामा दिएका हुन् ।

राजीनामा दिँदै सुदूरपश्चिमका मुख्यमन्त्री

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गर्नुभएको छ। बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएका शाहले विश्वासको मत प्राप्त नहुने देखेपछि राजीनामा दिने तयारी गर्नुभएको हो।